१२ श्रावण २०८१ शनिबार
image/svg+xml
खेल

आयरल्यान्ड वुल्भ्सविरुद्ध मौसमले लिए २ विकेट

आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपालले पाँचौ सफलता हात पारेको छ। नेपाल 'ए' का मौसम ढकालले आफ्नो दोस्रो विकेट लिएका छन्।

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ्ग गरिरहेको आयरल्यान्ड वुल्भ्सका ग्यारेथ डेलनीलाई ढकालले ६ रनमा आउट गरेका हुन्।

प्रकाशित: २१ चैत्र २०८० १२:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App