पूर्वी चितवनका सिमसार क्षेत्रमा गरिएको गणनामा यस वर्ष ५५ प्रजातिका चरा भेटिएका छन्। बर्ड एजुकेशन सोसाइटी र नेपाल पन्छीविद् सङ्घको आयोजनामा यही पुस २२ र २३ गते चितवन राष्ट्रिय निकुञ्ज र आसपासमा फैलिएका तालतलैया र नदीनालामा गणना गरिएको थियो।
भक्तपुरमा हुने धेरै प्रकारका जात्रा पर्वमध्येको एक हो, सम्यक महादान पर्व। प्रत्येक वर्ष माघ १ गते संक्रान्तिका दिन यो पर्व भक्तपुरको दुधपाटी मिनीबस पार्कनजिकै नपुखु (पोखरी) को पश्चिमतिर रहेको महाविहारमा दिनभर चल्छ।
खुम्बुको ठाडो उकालो बाटो, त्यसमाथि पिठ्युँमा सय किलोको काठ। पसिनाले निथ्रुक्क भिजेको शरीर। आकाश कुलुङको दैनिकी यसरी नै बित्ने गरेको छ। बिहान सूर्योदयसँगै सुरु हुने यात्रामा उनी पिठ्युँमा सय किलो बढीको भारी बोकेर सुर्केबाट लुक्लातर्फ करिब पाँच घण्टाको कठिन उकालो पार गर्छन्।
महोत्तरीमा पछिल्लो समय आपराधिक गतिविधिमा साना हतियार (पेस्तोल) को प्रयोग बढी भएको पाइएको छ। विगत तीन आर्थिक वर्षमा महोत्तरीमा घटेका विभिन्न आपराधिक घटनामा ११ थान साना र पाँच थान मात्र ठूला हतियारको प्रयोग भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ।
तीन सय ५० वर्षअघि अर्थात् नेपाल संवत् ७८७ भन्दा अघिदेखि प्रत्येक वर्ष माघ १ गते मनाउँदै आएको महादान ‘सम्यक दान पर्व’ मा यस वर्ष दुई हजार भिक्षुलाई महादन गरिने भएको छ।
हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहँदा कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिममा आंशिक बदलीदेखि साधारणतया बदली रहने छ। तराईका केही भागमा भने हुस्सु लागेको छ भने बाँकी भूभागमा मौसम सफा रहने छ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६ डिपार्टस्थित सडकमा शनिबार स्कार्पियो र कार आपसमा ठोक्किँदा भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।
विश्व हिन्दू परिषद् नेपालले अयोध्यास्थित श्रीराम मन्दिरको वार्षिकोत्सवका उपलक्ष्यमा आज जनकपुरधामको जानकी मन्दिरमा रङ्गोली प्रतियोगिता र दीप प्रज्जवल कार्यक्रम गरेको छ।
पूर्वी चितवनका सिमसार क्षेत्रहरूमा जलपंक्षीको गणना सकिएको छ। बर्ड एजुकेसन सोसाइटी र नेपाल पन्छीविद् संघको आयोजनामा यही पुस २२ र २३ गते चितवन राष्ट्रिय निकुञ्ज र आसपासमा फैलिएका ताल तलैया र नदीनालाहरूमा गणना गरिएको थियो।
राष्ट्रिय एकता दिवस तथा पृथ्वीजयन्तीका अवसरमा इलाममा पृथ्वीनारायण शाहको पूर्णकदको सालिक अनावरण गरिएको छ। जिल्लाको रणशार्दूल गण गढीथुम्का ब्यारेक हातामा नवनिर्मित शाहको पूर्णकदको सालिक अनावरण गरिएको हो।
पृथ्वीनारायणको योगदानले नै नेपाली पहिचान स्थापित
उता अंग्रेज शासकहरू नेपाल प्रवेश गर्ने दाउमा थिए। यता बाइसे तथा चौबीसे राज्यहरू झैझगडा, आपसी लडाइँ, कलह र विवादमा फसेका थिए।
कलुवापुरमा खानेपानी समस्या हट्यो
शुक्लाफाँटा नगरपालिका–११ का बासिन्दालाई सहज खानेपानी उपलब्ध गराउन रु पाँच करोडको लागतमा कलुवापुर खानेपानी आयोजना सञ्चालनमा आएको छ।
जुम्लामा अनलाइनबाट नागरिकता
जिल्लामा नागरिकताको प्रमाणपत्र लिनका लागि अनलाइनमार्फत सिफारिस सेवा सुरुआत हुने भएको छ।
पूर्वी चितवनका सिमसारमा ५५ प्रजातिका चरा भेटिए
पूर्वी चितवनका सिमसार क्षेत्रमा गरिएको गणनामा यस वर्ष ५५ प्रजातिका चरा भेटिएका छन्। बर्ड एजुकेशन सोसाइटी र नेपाल पन्छीविद् सङ्घको आयोजनामा यही पुस २२ र २३ गते चितवन राष्ट्रिय निकुञ्ज र आसपासमा फैलिएका तालतलैया र नदीनालामा गणना गरिएको थियो।
चिनियाँ नाकाबाट आएको करोडौँको भेप बरामद
राजस्व अनुसन्धान विभाग र सशस्त्र प्रहरीले करोडौँ रुपैयाँ बराबरको इलेक्ट्रोनिक सिगरेट (भेप) बरामद गरेरका छन्।
भक्तपुरमा महादान पर्व माघ १ मा
भक्तपुरमा हुने धेरै प्रकारका जात्रा पर्वमध्येको एक हो, सम्यक महादान पर्व। प्रत्येक वर्ष माघ १ गते संक्रान्तिका दिन यो पर्व भक्तपुरको दुधपाटी मिनीबस पार्कनजिकै नपुखु (पोखरी) को पश्चिमतिर रहेको महाविहारमा दिनभर चल्छ।
उकालोमा पसिनाको कथा : भरियाले धानेको खुम्बु क्षेत्रको ढुवानी
खुम्बुको ठाडो उकालो बाटो, त्यसमाथि पिठ्युँमा सय किलोको काठ। पसिनाले निथ्रुक्क भिजेको शरीर। आकाश कुलुङको दैनिकी यसरी नै बित्ने गरेको छ। बिहान सूर्योदयसँगै सुरु हुने यात्रामा उनी पिठ्युँमा सय किलो बढीको भारी बोकेर सुर्केबाट लुक्लातर्फ करिब पाँच घण्टाको कठिन उकालो पार गर्छन्।
सन्तानका लागि हजारौँ किमि
चमेराहरू सन्तान जन्माउनका लागि उपयुक्त ठाउँ खोज्दै हजारौं किमिसम्म पुग्ने गरेको वैज्ञानिकहरूको खोजले देखाएको छ।
आपराधिक गतिविधिमा पेस्तोलको प्रयोग बढ्दो
महोत्तरीमा पछिल्लो समय आपराधिक गतिविधिमा साना हतियार (पेस्तोल) को प्रयोग बढी भएको पाइएको छ। विगत तीन आर्थिक वर्षमा महोत्तरीमा घटेका विभिन्न आपराधिक घटनामा ११ थान साना र पाँच थान मात्र ठूला हतियारको प्रयोग भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ।
सम्यक दान पर्वमा दुई हजार भिक्षुलाई महादान गरिने
तीन सय ५० वर्षअघि अर्थात् नेपाल संवत् ७८७ भन्दा अघिदेखि प्रत्येक वर्ष माघ १ गते मनाउँदै आएको महादान ‘सम्यक दान पर्व’ मा यस वर्ष दुई हजार भिक्षुलाई महादन गरिने भएको छ।
न्यायाधीश सरुवाले मुद्दा सुनुवाइ प्रभावित
जिल्ला अदालत पर्वतमा कार्यरत न्यायाधीश सरुवा हुँदा चालु अवस्थामा रहेका मुद्दा विगत १५ दिनदेखि सुनुवाइ प्रभावित भएको छ।
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कुन प्रदेशमा कस्तो?
हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहँदा कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिममा आंशिक बदलीदेखि साधारणतया बदली रहने छ। तराईका केही भागमा भने हुस्सु लागेको छ भने बाँकी भूभागमा मौसम सफा रहने छ।
न्यूयोर्क टाइम्सको घुम्नैपर्ने गन्तव्य सूचीको शीर्ष १० मा पर्यो लुम्बिनी
विश्वसम्पदा सूचीमा सूचीकृत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई न्यूयोर्क टाइम्सले शीर्ष १०औँ गन्तव्यमा राखेको छ।
पुनः मौसम बदली सुरु, आज हिमपात हुने
छिल्ला दिनमा देशभरको चिसो बढिरहेकाले ठाउँठाउँमा जनजीवन प्रभावित भएको छ।
सात करोडको काठ वन कार्यालयमै कुहिँदै
सुनसरीको धरान उपमहानगरपालिका–८ तीनकुनेमा रहेको सबडिभिजन वन कार्यालय पाँचकन्या र विष्णुपादुका सबडिभिजन वन कार्यालयमा राखिएको काठ कुहिन थालेको छ।
मनहरी दुर्घटना: घाइते थप एकको मृत्यु
पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६ डिपार्टस्थित सडकमा शनिबार स्कार्पियो र कार आपसमा ठोक्किँदा भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।
जनकपुरमा एक लाख २५ हजार दीप प्रज्जवलन
विश्व हिन्दू परिषद् नेपालले अयोध्यास्थित श्रीराम मन्दिरको वार्षिकोत्सवका उपलक्ष्यमा आज जनकपुरधामको जानकी मन्दिरमा रङ्गोली प्रतियोगिता र दीप प्रज्जवल कार्यक्रम गरेको छ।
उमा सिंह स्मृति राष्ट्रिय पत्रकारिता सम्मान शर्मा र झालाई
शहीद पत्रकार उमा सिंहको स्मृतिमा नेपाल पत्रकार महासंघ धनुषा शाखाले राष्ट्रिय स्तरको पत्रकारिता सम्मान र पुरस्कारको थालनी गरेको छ।
पूर्वी चितवनका सिमसारमा भेटिए ५५ प्रजातिका चरा
पूर्वी चितवनका सिमसार क्षेत्रहरूमा जलपंक्षीको गणना सकिएको छ। बर्ड एजुकेसन सोसाइटी र नेपाल पन्छीविद् संघको आयोजनामा यही पुस २२ र २३ गते चितवन राष्ट्रिय निकुञ्ज र आसपासमा फैलिएका ताल तलैया र नदीनालाहरूमा गणना गरिएको थियो।
पृथ्वीनारायण शाहको पूर्णकदको सालिक अनावरण
राष्ट्रिय एकता दिवस तथा पृथ्वीजयन्तीका अवसरमा इलाममा पृथ्वीनारायण शाहको पूर्णकदको सालिक अनावरण गरिएको छ। जिल्लाको रणशार्दूल गण गढीथुम्का ब्यारेक हातामा नवनिर्मित शाहको पूर्णकदको सालिक अनावरण गरिएको हो।
दाउ प्रहारबाट युवक गम्भीर, मुख्य आरोपी फरार
कपिलवस्तु नगरपालिका वडा नम्बर ३ अदालत टोलमा दाउ प्रहारबाट एक युवक गंभीर घाईते भएका छन ।
होटेलमा भेटियो ५२ किलो गाँजा, सञ्चालक फरार
विराटनगर महानगरपालिका–३ बरगाछी चोकस्थित एक होटेलबाट लागुऔषध गाँजा ५२ केजी प्रहरीले बरामद गरेको छ।
पोर्चुगल र पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई पक्राउ
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल र पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।
मलद्वारमा लुकाएर ल्याइएको ‘सुन’ सहित तीन पक्राउ
अवैध रूपमा भन्सार छलि लैजान लागेको सुन जस्तो देखिने धातु सहित तीन जनालाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको छ।