देवदह नगरपालिका-८ टटेरा बस्ने ४६ वर्षीय रूद्र बहादुर खड्कालाई श्रीमती ४० वर्षीया कमला सेन खड्काको हत्या गरेको अभियोगमा शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो।
भक्तपुर नगरपालिका–१० महालक्ष्मी, थालाछेंका इन्जिनियर कृष्णभक्त दुवालको पारिवारिक पृष्ठभूमि इटा व्यवसायमा आधारित छ। उनका दाजु आज पनि इटाभट्टा सञ्चालन गरी इटा उत्पादनमा सक्रिय छन्। उच्च शिक्षित दुवाललाई सधैं भूकम्प प्रतिरोधी निर्माण सामग्री विकास गर्ने हुटहुटीले प्रेरित गरिरह्यो।
ताप्लेजुङको मेरिङदेन गाउँपालिकास्थित युनाईटेड मेवा हाइड्रोपावर लिमिटेडमा काम गर्ने क्रममा घाइते भएका एक जना इटालियन नागरिकलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको छ।
म्याग्दीको बेनी नगरपालिका–७ बालमन्दिर चोकमा रहेको एक श्रृंगार पसलको गोदाममा शुक्रबार राति भएको आगलागीबाट करिब एक करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
सन् २०२४ हालसम्मकै सर्वाधिक तातो वर्ष बन्यो। उक्त वर्ष विश्वको औसत तापक्रमले पहिलो पटक १.५ डिग्रीको सीमारेखालाई पार गरेको युरोपेली युनियनको कपर्निकस क्लाइमेट चेन्ज सर्भिसले शुक्रबार जनाएको छ।
पौष शुक्ल पूर्णिमा नजिकिएसँगै वैदिक सनातन हिन्दू धर्मावलम्बी श्रीस्वस्थानी व्रत कथाको विधिको तयारीमा जुटेका छन्। व्रत विधिका लागि आधिकारिक पुस्तक कुन हो भन्नेमा अभ्यासकर्ता द्विविधामा पर्ने गरेका छन्।
हाल देशमा पश्चिमी वायुको प्रभावका कारण कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। यी दुवै प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले टेलिभिजन प्रसारणमा ‘आला कार्ट’ मूल्य प्रणालीमा आएको विवाद समाधान गर्न सूचना तथा प्रसारण विभागका पदाधिकारीलाई निर्देशन दिएकी छिन्।
होटेलमा भेटियो ५२ किलो गाँजा, सञ्चालक फरार
विराटनगर महानगरपालिका–३ बरगाछी चोकस्थित एक होटेलबाट लागुऔषध गाँजा ५२ केजी प्रहरीले बरामद गरेको छ।
पोर्चुगल र पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई पक्राउ
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल र पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।
मलद्वारमा लुकाएर ल्याइएको ‘सुन’ सहित तीन पक्राउ
अवैध रूपमा भन्सार छलि लैजान लागेको सुन जस्तो देखिने धातु सहित तीन जनालाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको छ।
घरायसी विषयमा झगडा हुँदा चक्कु प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
देवदह नगरपालिका-८ टटेरा बस्ने ४६ वर्षीय रूद्र बहादुर खड्कालाई श्रीमती ४० वर्षीया कमला सेन खड्काको हत्या गरेको अभियोगमा शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो।
अनि इको प्यानल बन्न थाल्यो इँटाको विकल्प....
भक्तपुर नगरपालिका–१० महालक्ष्मी, थालाछेंका इन्जिनियर कृष्णभक्त दुवालको पारिवारिक पृष्ठभूमि इटा व्यवसायमा आधारित छ। उनका दाजु आज पनि इटाभट्टा सञ्चालन गरी इटा उत्पादनमा सक्रिय छन्। उच्च शिक्षित दुवाललाई सधैं भूकम्प प्रतिरोधी निर्माण सामग्री विकास गर्ने हुटहुटीले प्रेरित गरिरह्यो।
झापामा कारको ठक्करबाट एकको मृत्यु, एक गम्भीर
झापा मेचीनगर नगरपालिका-१५ भगवती प्लाइ फ्याक्ट्री नजिकै कारको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ। अर्का एक गम्भीर भएका छन्।
समृद्धिका निम्ति सबै नेपाली एकढिक्का हुनुपर्छः नेता खनाल
पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकको भौगोलिक अखण्डता, शान्ति, अग्रगति र समृद्धिका निम्ति सबै नेपाली एकढिक्का हुनुपर्नेमा जोड दिएका छन्।
हाइड्रोपावरमा काम गर्दा लडेर घाइते भएका इटालियन नागरिकलाई हेलिकोप्टरमा काठमाडौँ पठाइयो
ताप्लेजुङको मेरिङदेन गाउँपालिकास्थित युनाईटेड मेवा हाइड्रोपावर लिमिटेडमा काम गर्ने क्रममा घाइते भएका एक जना इटालियन नागरिकलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको छ।
हाकुपटासीमा दिल्लीकी ‘मैचा’
भक्तपुरका प्राचीन सम्पदा र परम्परागत पोसाकले धेरैको मन खिच्ने गर्छ। यहाँ आएपछि सबैलाई एकछिन भक्तपुरे बन्न रहर लाग्छ।
आगलागीबाट श्रृंगार पसलमा एक करोडको क्षति
म्याग्दीको बेनी नगरपालिका–७ बालमन्दिर चोकमा रहेको एक श्रृंगार पसलको गोदाममा शुक्रबार राति भएको आगलागीबाट करिब एक करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
खिचरी
क्षेत्रफलका हिसाबले नेपाल विश्वको एउटा सानो मुलुक भए तापनि भौगोलिक विविधता र प्राकृतिक सुन्दरताले भरिपूर्ण देश हो।
माघे संक्रान्ति र खाद्य परिकार
प्रत्येक वर्ष माघ महिनाको पहिलो दिन अर्थात् माघको १ गते हामी माघे संक्रान्ति मनाउँछौं। माघे संक्रान्तिलाई मकर संक्रान्ति, माघी आदि नामले पनि चिनिन्छ।
सन् २०२४ सर्वाधिक तातो वर्ष
सन् २०२४ हालसम्मकै सर्वाधिक तातो वर्ष बन्यो। उक्त वर्ष विश्वको औसत तापक्रमले पहिलो पटक १.५ डिग्रीको सीमारेखालाई पार गरेको युरोपेली युनियनको कपर्निकस क्लाइमेट चेन्ज सर्भिसले शुक्रबार जनाएको छ।
पनौतीमा बाढीपहिरो प्रभावितको जग्गा यकीन गरिँदै
गत असोज दोस्रोसाताको बाढीपहिरोबाट प्रभावित काभ्रेपलाञ्चोकको पनौतीका स्थानीयको जमिनको यकीन गर्न सुरु गरिएको छ।
परिमार्जित श्रीस्वस्थानी व्रतकथा पुस्तक सार्वजनिक, के छ परिवर्तन?
पौष शुक्ल पूर्णिमा नजिकिएसँगै वैदिक सनातन हिन्दू धर्मावलम्बी श्रीस्वस्थानी व्रत कथाको विधिको तयारीमा जुटेका छन्। व्रत विधिका लागि आधिकारिक पुस्तक कुन हो भन्नेमा अभ्यासकर्ता द्विविधामा पर्ने गरेका छन्।
जेसिबीको ठक्करबाट नागार्जुनमा एक जनाको मृत्यु
नागार्जुन नगरपालिका–६ ह्वाइट गुम्बा नजिकै बा२क ६०८८ नम्बरको जेसिबीको ठक्करबाट सोही ठाउँकी ११ वर्षीया अनुषा तामाङको मृत्यु भएको छ।
पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्व नवलपुरको दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्ग प्रयोग गरी सञ्चालनमा आएका छन्।
आजको मौसम : यी दुई प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
हाल देशमा पश्चिमी वायुको प्रभावका कारण कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। यी दुवै प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।
युद्धभूमिका सिपाही पृथ्वीनारायण शाह
आधुनिक नेपालको इतिहासमा पृथ्वीनारायण शाहको व्यक्तित्वलाई सिपाहीको आँखाले विशिष्ट स्थानमा राख्छ।
काठमाडौँका यी स्थानमा आज काटिँदैछ विजुली
नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ।
धर्मशाला विवाद : मारवाडी सेवा समितिको पक्षमा अदालतको आदेश
उच्च अदालत पाटनले पशुपति धर्मशालाको विवादमा व्यापार व्यवसाय सञ्चालन गर्ने कार्यमा अवरोध नगर्न अन्तरिम आदेश गरेको छ।
जोडु गाउँका स्थानीय वन संरक्षणमा जुटे
यस अभियान अन्तर्गत, वनमा बोट विरुवा मास्ने, आगो लगाउने, छाडा गाईवस्तु छोड्ने र जथाभावी रुख काट्ने कार्य निषेध गरिएको छ।
‘आला कार्ट’ मूल्य प्रणालीसम्बन्धी विवाद समाधान गर्न निर्देशन
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले टेलिभिजन प्रसारणमा ‘आला कार्ट’ मूल्य प्रणालीमा आएको विवाद समाधान गर्न सूचना तथा प्रसारण विभागका पदाधिकारीलाई निर्देशन दिएकी छिन्।
विनयी खोलाको पुल भाँचियो, पूर्व-पश्चिम राजमार्ग बन्द
पूर्वी नवलपरासीको विनयी त्रिवेणीको विनयीखोलाकाे पुल भाँचिएको छ।