‘म जहिले पुरुष भन्दा छिटो अफिस पुग्थेँ । पेसामा घरको काम कहिल्यै देखाइएन । घरको जिम्मेवारी बहन गर्दै पुरुषहरूसँग प्रतिस्पर्धा गरेरै काम गरेको हो । महिलाको प्राकृतिक भूमिका सँगसँगै जोडिएर आएको हुन्छ ।’
जिल्लाको जलजला गाउँपालिका–५ कुवापानीबाट एउटा चितुवा नियन्त्रणमा लिइएको छ । स्थानीय हर्कबहादुर पुनको ‘एनिपादह कृषि तथा पशुपक्षी फार्म’मा बुधबार दिउँसो छिरेको चितुवा नियन्त्रणमा लिइएको हो ।
ताप्लेजुङ र पाँचथरका सुरक्षा अधिकारीहरूको अन्तर जिल्ला सुरक्षा समन्वय बैठक अपराध नियन्त्रणदेखि विपद् व्यवस्थापन सम्मका बिषयमा सहकार्य गर्ने निष्कर्षमा सकिएको छ ।
ट्राफिक प्रहरीलेसुर्खेतमा चेकजाँचका क्रममा कागजपत्र नभएका ५७ वटा अटोहरू नियन्त्रणमा लिएको छ। लाइसेन्स नभएका, ब्लुबुक नभएको, रिन्यु नभएको र रोड पर्मिट नभएर चलाएका अटोलाई जिल्ला ट्राफिक प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो।
खोटाङ सदरमुकाम दिक्तेलबाट काठमाडौँ जाँदै गरेको यात्रुबाहक जीप टाटा सुमोमा तोडफोड गर्ने दर्जन बढी युवाविरुद्ध प्रहरीले मुद्दा दर्ता गरेर अनुसन्धान थालेको छ।
नियमित बजार अनुगमन गरिरहेको ताप्लेजुङ जिल्लाको बजार अनुगमन समितिले ‘म्याद सकिएको’भनेर जनाउ गरेर राखेका वस्तु बाहेक बिक्री स्थलमा रहेका म्याद गुज्रिएका सबै सामान जफत गर्ने भएको छ।
सङ्खुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम झन्डै ८० प्रतिशत सकिएपछि करिब चार सय परिवारले छुट जमिनको मुआब्जा पाउने भएका छन्।
तुलसीपुर–१ छोटेका चित्रप्रसाद सुवेदी नौ वर्ष मलेसिया बसेर आए। मलेसियामा पनि राम्रो कमाई नभएपछि उनले गाउँमै केही गर्ने प्रण गरे र सुरु गरे विभिन्न मूर्ति बनाउन। न कुनै तालिम, न त कुनै प्रशिक्षण, चित्र हेरेर उनले मूर्ति बनाउन सुरु गरे। अहिले उनी विभिन्न मन्दिरमा मूर्ति बनाउँदै हिँडिरहेका छन्।
पाल्पाको रामपुर नगरपालिकामा रहेको लक्ष्मीनारायण सङ्ग्रहालय सञ्चालनमा आएको छ। लक्ष्मीनारायण धर्मशालालाई अहिले सङ्ग्रहालयको रूपमा परिणत गरी सञ्चालनमा ल्याइएको हो।
नेपाल–भारत ‘बाउन्ड्री वर्किङ ग्रुप’को निर्णाय अनुसार नेपालका तर्फबाट मर्मतसम्भार गरिने बिजोर नम्बरका सीमास्तम्भ मर्मत थालिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण, झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक कविन्द्र राईले जानकारी दिए।
रौतहट प्रहरीले ट्रयाक्टर पिकअपसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। सदरमुकाम गौर नगरपालिका ५ सिया प्यालेसअगाडि किटनाशक औषधि र गहुँ लोड गरेका दुई ढुवानी साधनलाई चेकजाँच गर्दा शंकास्पद भेटिएपछि प्रहरीले चालकसहितलाई नियन्त्रणमा लिएको हो।
गत कात्तिकमा प्रधानमन्त्री, गृहमन्त्री र परराष्ट्रमन्त्रीलाई पनि भेटेका जोशी परिवारले छोराको रिहाइका लागि आग्रह गरिसकेका छन्। कतारका राजा आमिर तमिमबिन हमाद अल थानी नेपाल भ्रमणमा आउनुअघि पनि विपिनका परिवारले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर रिहाइका लागि पहल गरिदिने आग्रह गरेका थिए।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा घुस रकमसहित पुगेका अछामको मेल्लेख गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ध्रुवप्रसाद सापकोटाविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरिएको छ।
गाईघाट बजार भित्रको सडक स्तरोन्नति हुँदै
सदरमुकामको मुख्य बजार गाईघाट लगायत आसपासका सडकहरू फराकिला र व्यवस्थित नालासहित सिँगारिँदै छन् ।
घर मात्र होइन, देश चलाउने साँचो महिलाका हातमा
ग्राहक विशेष‘म जहिले पुरुष भन्दा छिटो अफिस पुग्थेँ । पेसामा घरको काम कहिल्यै देखाइएन । घरको जिम्मेवारी बहन गर्दै पुरुषहरूसँग प्रतिस्पर्धा गरेरै काम गरेको हो । महिलाको प्राकृतिक भूमिका सँगसँगै जोडिएर आएको हुन्छ ।’
कालिज फार्ममा पसेको चितुवाको जीवितै उद्धार
जिल्लाको जलजला गाउँपालिका–५ कुवापानीबाट एउटा चितुवा नियन्त्रणमा लिइएको छ । स्थानीय हर्कबहादुर पुनको ‘एनिपादह कृषि तथा पशुपक्षी फार्म’मा बुधबार दिउँसो छिरेको चितुवा नियन्त्रणमा लिइएको हो ।
विपिनको रिहाइका लागि सक्रिय सरकार, इजिप्ट र कतारसँग अपिल
सरकारले नेपालका लागि इजिप्ट र कतारका राजदूतमार्फत दुबै देशसँग विपिनको रिहाइका लागि विशेष पहल गरिदिन पुनः आग्रह गरेको हो ।
हेलिकोप्टरमार्फत गर्भवतीको उद्धार
कालिकोटबाट सुत्केरी महिलाको हवाई उद्धार गरिएको छ। महावै गाउँपालिका-४ की २३ वर्षीया लालसोभा सिंह थापाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो।
जीपको ठक्करबाट एक जनाको मृत्यु
बाजुराको बूढीनन्दा नगरपालिकाको पाण्डुसैनमा जीपको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ।
बजेटबिनै लेखा परीक्षण : मारमा पाँचथरका विद्यालय
लेखा परीक्षणका लागि चिने जानेकै भएका कारण केही राहत भएको प्रधानाध्यापक घनश्याम घिमिरे बताउँछन्।
दोलखाबाट काठमाडौं आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना
जिरीबाट काठमाडौं आउँदै गरेको बस सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका -६ स्थित ६ किलो भन्ने ठाउँमा दुर्घटनामा परेको हो।
पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ
नेपाल प्रहरीले पछिल्लो पाँच महिनामा देशभरबाट पाँच हजार आठ सय ४६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
अन्तर जिल्ला सुरक्षा समन्वय बैठक: हेंवाखोलामा तत्काल बेलिब्रिज निर्माण गर्नुपर्ने निष्कर्ष
ताप्लेजुङ र पाँचथरका सुरक्षा अधिकारीहरूको अन्तर जिल्ला सुरक्षा समन्वय बैठक अपराध नियन्त्रणदेखि विपद् व्यवस्थापन सम्मका बिषयमा सहकार्य गर्ने निष्कर्षमा सकिएको छ ।
कागजपत्र नभएका ५७ वटा अटो नियन्त्रणमा
ट्राफिक प्रहरीलेसुर्खेतमा चेकजाँचका क्रममा कागजपत्र नभएका ५७ वटा अटोहरू नियन्त्रणमा लिएको छ। लाइसेन्स नभएका, ब्लुबुक नभएको, रिन्यु नभएको र रोड पर्मिट नभएर चलाएका अटोलाई जिल्ला ट्राफिक प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो।
नेपाल–भारत वाणिज्य सचिवस्तरको बैठक काठमाडौंमा शुरु
नेपाल—भारत वाणिज्य सचिवस्तरीय संयन्त्र (आईजीसी) को बैठक आजदेखि काठमाडौंमा शुरु भएको छ ।
रौतहटमा हात्तीको उपद्रोबाट स्थानीय त्रसित
लामो समयदेखि रौतहटमा पर्सा राष्ट्रिय निकुञ्जबाट आएका जङ्गली हात्तीले उपद्रो मच्चाउँदा स्थानीय त्रसित बनेका छन् ।
यात्रुबाहक जीप तोडफोड गर्ने दर्जन बढी युवाविरुद्ध मुद्दा दर्ता
खोटाङ सदरमुकाम दिक्तेलबाट काठमाडौँ जाँदै गरेको यात्रुबाहक जीप टाटा सुमोमा तोडफोड गर्ने दर्जन बढी युवाविरुद्ध प्रहरीले मुद्दा दर्ता गरेर अनुसन्धान थालेको छ।
ताप्लेजुङमा म्याद गुज्रिएका सामग्री जफत गर्दै बजार अनुगमन समिति
नियमित बजार अनुगमन गरिरहेको ताप्लेजुङ जिल्लाको बजार अनुगमन समितिले ‘म्याद सकिएको’भनेर जनाउ गरेर राखेका वस्तु बाहेक बिक्री स्थलमा रहेका म्याद गुज्रिएका सबै सामान जफत गर्ने भएको छ।
अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने
सङ्खुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम झन्डै ८० प्रतिशत सकिएपछि करिब चार सय परिवारले छुट जमिनको मुआब्जा पाउने भएका छन्।
विदेशबाट फर्केपछि मूर्ति बनाउन सिकेका ‘चित्रप्रसाद’
तुलसीपुर–१ छोटेका चित्रप्रसाद सुवेदी नौ वर्ष मलेसिया बसेर आए। मलेसियामा पनि राम्रो कमाई नभएपछि उनले गाउँमै केही गर्ने प्रण गरे र सुरु गरे विभिन्न मूर्ति बनाउन। न कुनै तालिम, न त कुनै प्रशिक्षण, चित्र हेरेर उनले मूर्ति बनाउन सुरु गरे। अहिले उनी विभिन्न मन्दिरमा मूर्ति बनाउँदै हिँडिरहेका छन्।
लक्ष्मीनारायण सङ्ग्रहालय सञ्चालनमा
पाल्पाको रामपुर नगरपालिकामा रहेको लक्ष्मीनारायण सङ्ग्रहालय सञ्चालनमा आएको छ। लक्ष्मीनारायण धर्मशालालाई अहिले सङ्ग्रहालयको रूपमा परिणत गरी सञ्चालनमा ल्याइएको हो।
झापामा सीमास्तम्भ मर्मत गरिँदै
नेपाल–भारत ‘बाउन्ड्री वर्किङ ग्रुप’को निर्णाय अनुसार नेपालका तर्फबाट मर्मतसम्भार गरिने बिजोर नम्बरका सीमास्तम्भ मर्मत थालिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण, झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक कविन्द्र राईले जानकारी दिए।
ट्रयाक्टर र पिकअपसहित दुई जना नियन्त्रणमा
रौतहट प्रहरीले ट्रयाक्टर पिकअपसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। सदरमुकाम गौर नगरपालिका ५ सिया प्यालेसअगाडि किटनाशक औषधि र गहुँ लोड गरेका दुई ढुवानी साधनलाई चेकजाँच गर्दा शंकास्पद भेटिएपछि प्रहरीले चालकसहितलाई नियन्त्रणमा लिएको हो।
सामुदायिक वन समूहद्वारा न्यानो कपडा र विद्युत् मिटरबक्स
कटारीको एक सामुदायिक वन उपभोक्ता समूहले बालबालिकालाई न्यानो कपडा र उपभोक्तालाई निःशुल्क विद्युत् लाइन जडान गरिदिएको छ।
हिउँमा चिप्लिएर पोखरीमा कार खस्दा अमेरिकामा दुई नेपालीको मृत्यु
अमेरिकाको भर्जिनियामा कार दुर्घटना हुँदा दुई नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेमा चालक ५५ वर्षीय कर्ण खड्का र २० वर्षीय निश्चल भट्ट रहेका छन्।
'मेरो छोरा विपिनलाई सकुशल कहिले ल्याइदिने हो सरकार?'
गत कात्तिकमा प्रधानमन्त्री, गृहमन्त्री र परराष्ट्रमन्त्रीलाई पनि भेटेका जोशी परिवारले छोराको रिहाइका लागि आग्रह गरिसकेका छन्। कतारका राजा आमिर तमिमबिन हमाद अल थानी नेपाल भ्रमणमा आउनुअघि पनि विपिनका परिवारले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर रिहाइका लागि पहल गरिदिने आग्रह गरेका थिए।
आयोगको कार्यालयमै घुस दिन खोज्ने तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सापकोटाविरुद्ध मुद्दा दायर