विगत दुई वर्ष देखि अध्ययनका निमित्त जुम्ला सदरमुकाम बस्दै आएकी सिंजा-६ कि नमिता रावत खानेपानीको जोहो गर्न दैनिक तीन घण्टामा दुरी तय गरी मालालिभिड वा खोलिकोट गाउँ धाउन बाध्य छिन्।
देश यतिबेला डढेलोका कारण जलिरहेको छ। हिउँद सकिएसँग नेपालका विभिन्न क्षेत्रमा दैनिक जसो वनजङ्गलमा डढेलो र गाउँ वस्तीहरूमा आगलागीका घटनाहरू घटिरहेका छन्।
गाउँबाट खाली आएका सवारीसाधन बजारबाट भरिभराउ भएर फर्कन्छन्। गाउँबाट बजार पठाउने स्थानीय उत्पादन नभएपछि अहिले अधिकांश गाउँमा आयातीत उत्पादनको उपभोग हुने गर्दछ।
लामो समयको खडेरीका कारण पानीको स्रोत कम हुँदै गएपछि पोखरा महानगरपालिका ३३ भरतपोखरीस्थित खुर्वादी हुडिकोट लिफ्टिङ खानेपानी योजनाका लागि स्थानीयले वैकल्पिक स्रोत खोजेका छन्।
२०८१ साल वैशाख २४ गते सोमवारको राशिफल
कार्य गर्दा विचारपूर्वक गर्नुहोला। अध्ययनको कार्यमा राम्रो होला। परिवारमा धन आर्जन हुन केही कठिन देखिन्छ। स्वदेश भ्रमणले भने खुशी दिनेछ।
वनमा आगो लगाउने एक पक्राउ
सामुदायिक वनमा आगो लगाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ परेको छ।
अशोक राईसहितका ७ सांसद दिए नयाँ दल दर्ताका लागि निवेदन
जनता समाजवादी पार्टी, नेपालका ७ जना सांसदहरुले पार्टीबाट अलग्गिएर नयाँ दल दर्ताको निवेदन दिएका छन्।
जुम्ला सदरमुकाममा पानीकाे हाहाकार: धारा छ, पानी छैन !
विगत दुई वर्ष देखि अध्ययनका निमित्त जुम्ला सदरमुकाम बस्दै आएकी सिंजा-६ कि नमिता रावत खानेपानीको जोहो गर्न दैनिक तीन घण्टामा दुरी तय गरी मालालिभिड वा खोलिकोट गाउँ धाउन बाध्य छिन्।
काठमाडौं उपत्यकासहित पहाडी भूभागमा हल्का वर्षा
कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङ्गसहित वर्षा भएको छ। आज काठमाडौं उपत्यका पनि सामान्य वर्षा भएको छ।
चिमटीका अग्निपीडितलाई राहतमा ‘ग्यास चुलो र सिलिण्डर’
जिल्ला उद्योग वाणिज्य संघ लहानले सप्तरीको महदेवा गाउँपालिका-१ चिम्टीका अग्निपीडितलाई आइतबार राहत वितरण गरेको छ।
वैशाख २४ गते बागमती प्रदेशमा सार्वजनिक बिदा
बागमती मन्त्रिपरिषद्को बैठकले प्रदेशमा सरकारी काम काजको भाषा प्रयोगमा ल्याउने क्रममा भोलि वैशाख २४ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
डढेलोले पाइप जलाएपछि गाउँभर खानेपानीको हाहाकार
केही दिनअघि आगलागीमा परेर ध्वस्त बनेको उदयपुरको लिमचुङबुङ गाउँपालिका-५ जाँतेमा खानेपानीको हाहाकार मच्चिएको छ।
नगरपालिकाको सम्पत्ति तोडफोड आरोपमा पक्राउ परेका वडाध्यक्ष धरौटीमा रिहा
धनुषाको सहिदनगर नगरपालिका-६ का वडाध्यक्ष उमेश कुमार निराला धरौटीमा रिहा भएका छन्।
नेपालीको औसत आयु ७१.३ वर्ष
राष्ट्रिय जनगणना २०७८ सँग सम्बन्धित ‘जनसङ्ख्या साक्षरता’ र ‘जनसाङ्खिक सूचक’ पुस्तक सार्वजनिक गर्दै तथ्याङ्क कार्यालयले उक्त तथ्य सार्वजनिक गरेको हो।
कीर्तिपुरमा यात्रुवाहक बस दुर्घटना: एककाे मृत्यु, तीन घाइते
कीर्तिपुर-रत्नपार्क रुटमा चल्ने एक यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
सन्दीपविरुद्ध मुद्दाको अर्को पेसी जेठ १ गते
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको नाबालिग बलात्कार मुद्दाको अर्को पेसी जेठ १ गतेलाई तोकिएको छ।
७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ
७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाईनियन्त्रणमा लिएको छ।
टिपताला नाका खुल्ने भएपछि तिब्बततर्फ जान १ सय १० जनाले लिए यात्रा अनुमति
वैशाख २५ गतेबाट खुल्ला हुने उत्तरी क्षेत्रको टिपताला नाका हुुँदै तिब्बत प्रवेशका लागि १ सय १० जना नेपालीहरुले अनुमति लिएका छन्।
डढेलोले ध्वस्त बन्दै वन क्षेत्र, सरकारसँग छैन प्रभावकारी योजना
देश यतिबेला डढेलोका कारण जलिरहेको छ। हिउँद सकिएसँग नेपालका विभिन्न क्षेत्रमा दैनिक जसो वनजङ्गलमा डढेलो र गाउँ वस्तीहरूमा आगलागीका घटनाहरू घटिरहेका छन्।
काठमाडौँमा अझै वायुप्रदूषण
आज फेरि काठमाडौँ वायुप्रदूषणका हिसाबले विश्वकै दोस्रो स्थानमा प्रदूषित सहरका रुपमा सूचीकृत भएको छ।
रायोको साग बेचेर लाख आम्दानी
गाउँबाट खाली आएका सवारीसाधन बजारबाट भरिभराउ भएर फर्कन्छन्। गाउँबाट बजार पठाउने स्थानीय उत्पादन नभएपछि अहिले अधिकांश गाउँमा आयातीत उत्पादनको उपभोग हुने गर्दछ।
४८ वर्षदेखि ठेकी बनाउँदै टीकाबहादुर
छ दशक हुँदा पनि चुनारा दैनिकजसो ठेकी बनाउने काममा व्यस्त छन्। बागलुङमा मात्र होइन अन्य जिल्लाका दूरदराजसम्म पुगेर ठेकी बनाउने उनको मुख्य पेसा हो।
स्काभेटर पल्टिएपछि सिद्धिचरण लोकमार्ग अवरुद्ध
बीच सडकमा स्काभेटर पल्टिएपछि सिराहा र उदयपुरलाई माथिल्लो सगरमाथासँग जोड्ने सिद्धिचरण लोकमार्ग आइतबार बिहानदेखि अवरुद्ध छ।
सन्दीपविरुद्धको मुद्दा फेरि ‘हेर्न नमिल्ने’ मा
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा आज हेर्न नमिल्ने सूचीमा परेको छ।
भक्तपुरको प्लाई कार्पेट उद्योगमा आगलागी: झण्डै २ करोडकाे क्षति, २ जना घाइते
भक्तपुरको एक उद्योगमा आगलागी हुँदा झण्डै २ करोडकाे क्षति भएकाे छ। भने २ जना घाइते भएका छन्।
पानी स्रोतको खोजी
लामो समयको खडेरीका कारण पानीको स्रोत कम हुँदै गएपछि पोखरा महानगरपालिका ३३ भरतपोखरीस्थित खुर्वादी हुडिकोट लिफ्टिङ खानेपानी योजनाका लागि स्थानीयले वैकल्पिक स्रोत खोजेका छन्।
‘खोर्लाबेँसीमा उत्पादित ट्राउट माछाको माग धान्नै सकिएन’
माछा उत्पादन सुरू भएपछि व्यवसाय सुरू गर्नुअगाडिको जस्तो चिन्ता कहिल्यै गर्नु नपरेको गोरखाका लक्ष्मण गुरुङले बताए।
बाफलमा टिनको टहरोभित्र आगलागी, एउटै परिवारका पाँच जना घाइते
ललितपुरको बाफलमा टिनले छाएको टहरोभित्र आगलागी हुँदा एउटै परिवारका पाँचजना घाइते भएका छन्।