२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

नागरिक नायक घोषणा हुँदै

नेपाल रिपब्लिक मिडियाले आफ्नो स्थापनाको १३ औं वर्ष प्रवेशको अवसरमा दरबार मार्गस्थित होटल याक एण्ड यतिमा विशेष कार्यक्रममाझ नागरिक नायक २०७८ घोषण गर्दै छ।  

मिडियाले आफ्नो १३औँ वार्षिकोत्सवको अवसर पारेर नेपाली समाजका लागि उत्कृष्ट योगदान पुर्‍याउने तीन व्यक्तित्वलाई 'नागरिक नायक'बाट सम्मान गर्ने छ।  

कार्यक्रम अहिले ५ बजेदेखि ७ बजेसम्म नागरिकन्युज, नागरिक नेटवर्कको फेसबुक पेज र नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हेर्न सकिने छ।

प्रकाशित: ११ वैशाख २०७८ ११:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App