५ वैशाख २०८१ बुधबार
समाज

पछिल्लो २४ घन्टामा थप २१० जनामा कोरोना पुष्टि

पछिल्लो २४ घन्टामा ६ हजार ३४ जनाको आरडिटि परीक्षण गरिएकोमा दुई सय १० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा तीन लाख ५८ हजार तीन सय ४४ जनाको आरटि पिसिआर परीक्षण गर्दा १९हजार दुई सय ७३ जनाका कोरोना पुष्टि भएको छ ।  

बुधबार थप एक सय ४६ जना निको भएर घर फर्केका छन्। यो संगै नेपालमा निको हुनेको संख्या १४ हजार २१ पुगेको छ । 

प्रकाशित: १४ श्रावण २०७७ १०:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App