१६ पुस २०८२ बुधबार
image/svg+xml
समाज

रसुवा बाढीको निरीक्षण गर्न अर्थमन्त्री र गृहमन्त्री जाँदै

रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट पुगेको क्षतिको स्थलगत निरीक्षण गर्न उपप्रधान तथा अर्थमन्त्री र गृहमन्त्री जाने भएका छन्।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखक मंगलबार दिउँसो त्यसतर्फ जाने भएका हुन्।

गए राति रसुवामा बाढी आउँदा कम्तीमा १८ जना बेपत्ता छन्, २ जनाको शव भेटिएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले ९ जनाको उद्धार गरेका छन् ।

प्रकाशित: २४ असार २०८२ ११:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App