१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

कञ्चनपुरमा चट्याङ लागेर श्रीमतीको मृत्यु, श्रीमान घाइते

सांतेकित तस्बिर।

कञ्चनपुरमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ।

जिल्लाको शुक्लाफाँटा नगरपालिका–१२ स्थित तिल्कीमा घर नजिकै रहेको ‘तरकारी घर’ फर्कने क्रममा चट्याङ लागेर आइतबार बिहान स्थानीय २४ वर्षीया लालमती रानाको घटनास्थलमै मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख खडकबहादुर खत्रीले चट्याङ लागेर मृतकका श्रीमान् २५ वर्षीय रतनसिंह राना घाइते भएका जानकारी दिए।

रानाको धनगढीस्थित निःसर्ग अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित: २१ वैशाख २०८२ १८:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App