काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई बिहीबार महानगर पुगेका छन्।
गुरागाईं बिहीबार महानगरपालिकाको कार्यालयमा पुगेका छन्। उनी काममा फर्कने भएपछि महानगर प्रहरी तैनाथ गरिएको थियाे।
उनलाई नगर प्रहरीले गेटमै रोक्न खोजेको थियो । तर, कर्मचारीहरूले रोक्न नदिइ उनलाई कार्यालय प्रवेश गराएका छन् ।
प्रकाशित: २१ चैत्र २०८१ ११:५२ बिहीबार