१४ माघ २०८१ सोमबार
image/svg+xml
समाज

बालयौन दुरुपयोगमा मदन राई दोषी ठहर

मदन राई बालयौन दुरुपयोगमा दोषी ठहर भएका छन्। जिल्ला अदालत खोटाङले उनलाई दोषी ठहर गरेको हो।

राईले स्थापना गरेको शुभद्रा मदन फाउण्डेसनमा पढ्ने बालिका तथा किशोरीहरूलाई यौन दुर्व्यवहार गरेको आरोप थियो । साेही मुद्दामा अदालतले उनलाई दोषी ठहर गरेको हो।

प्रकाशित: १३ माघ २०८१ १२:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App