२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

बागमती नदिमा आएको बाढिले किनारका बस्तीहरु डुबानमा (तस्बिर सहित )

शुक्रबार रातिदेखि काठमाडौँ उपत्यकामा परेको अविरल वर्षाका कारण बागमती नदिको सतह बढेको छ । बागमती नदिमा आएको बाढिका कारण बागमती किनारका सुकुम्वासी बस्तीहरूमा बाढी छिरेको छ।

काठमाडौँको टेकु दोभान पुरै  डुबान परेको छ । बाढीले क्षति पुराएको बस्तीका तस्बिरहरू

फोटो :दिपेश दर्शनधारी  /नागरिक 

प्रकाशित: २२ असार २०८१ १८:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App