५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

शेरबहादुर देउवालाई विश्वासको मत दिने नेकपा माओवादी केन्द्रको निर्णय

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने नेकपा माओवादी केन्द्रले निर्णय गरेको छ। सिंहदरबारमा आज बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले  देउवालाई विश्वासको मत दिने निर्णय गरेको हो।

‘प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने हाम्रो निर्णय भएको छ,’ माओवादी केन्द्रका सांसद मातृका यादवले भने भने, ‘उहाँले  विश्वासको मत पाउनुहुन्छ।’ यादवले   १५० जनाभन्दा बढी सांसदले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने दाबी समेत गरेका छन् । 

प्रकाशित: ३ श्रावण २०७८ ०७:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App