१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रतिगमन भन्नु जनताको सार्वभौमसत्तालाई अपमान गर्नु हाे: प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावमा जाने कुरालाई प्रतिगमन भन्नु जनताको सार्वभौमसत्तालाई अपमान गर्नु भएको बताएका छन्।  

राष्ट्रका नाममा सम्बोधनको क्रममा उनले ताजा जनादेशमा जानुलाई प्रतिगमन भन्न नमिल्ने बताउँदै उनले भने, ‘प्रतिगमन भन्नु जनताको सार्वभौमसत्तालाई अपमान गर्नु हो।’

उनले सरकारले कार्तिक र मंसिरमा घोषणा गरेको चुनावमा सहभागी हुन सबै राजनीतिक दललाई आग्रह गर्दै भने, ‘ताजा जनादेशमा जानु प्रतिगमन होइन, यो लोकतन्त्रको विशेषता हो, चुनाव निष्पक्ष हुन्छ। मनमा केही आशंका छन् भने फेरि पनि भन्न चाहन्छु, आउनुस् सबै सरकारमा सहभागी बन्नुस्।’

प्रकाशित: १४ जेष्ठ २०७८ १०:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App