महिला टी-२० विश्वकप : दक्षिण अफ्रिकालाई हराउँदै इङ्ल्यान्ड फाइनलमा
आयोजक इङ्ग्ल्याण्डले दक्षिण अफ्रिकालाई ४० रनले पराजित गर्दै आइसीसी महिला टी-२० विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ।
आयोजक इङ्ग्ल्याण्डले दक्षिण अफ्रिकालाई ४० रनले पराजित गर्दै आइसीसी महिला टी-२० विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ।
कृषि, वन तथा वातावरण मन्त्रालयले बर्डफ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन रकमान्तर गरेर पशुसेवा विभागलाई रु ५० करोड निकासा गरेको छ।
सरकारले चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त अध्यक्ष पदमा वरिष्ठ चिकित्सक डा.योगेन्द्रप्रसाद सिंहलाई नियुक्त गरेको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार प्रहरीले अन्य सिसिटिभी फुटेजहरूको पनि अनुसन्धान गरिरहेको छ।
भोजपुरको उत्तरी क्षेत्रमा पर्ने षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकालाई जोड्ने तामुटारमा पक्की पुल निर्माण सम्पन्न भएपछि स्थानीयलाई सहज भएको छ ।
फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गत शुक्रबारको खेलमा अल्जेरियाविरुद्ध स्विट्जरल्यान्डले आफ्नो सुरुवाती अग्रतालाई कायमै गरेको छ।
राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले कर्णालीमा गाडीसहित बेपत्ता भएका नागरिकको उद्धारमा सरकार गम्भीर नभएको आरोप लगाएका छन्।
अमेरिकामा भइरहेको फिफा विश्वकप २०२६ ले फुटबल समर्थकहरूलाई उत्साहित बनाए पनि अधिकांश अमेरिकी नागरिकमा यो खेल अझै लोकप्रिय बन्न सकेको छैन।
बर्डफ्लुको सङ्क्रमण पुष्टि हुन थालेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मानिसमा सङ्क्रमण फैलिन नदिन मोबाइल रिङटोनमार्फत जनचेतनामूलक सन्देश प्रवाह सुरु गरेको छ।
फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गत शुक्रबार अल्जेरियाविरुद्ध स्विट्जरल्यान्डले सुरुवाती अग्रता लिएको छ।
विश्वकप २०२६ बाट विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा डेब्यु गरेका चार राष्ट्रमध्ये अफ्रिकाको केप भर्डे नकआउट चरणमा पुग्दै इतिहास बनाउन सफल भयो।
बिहीबार अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्र संघको मुख्यालय बाहिर तिब्बती झण्डा बोकेका एक ५२ वर्षीय पुरुषले आफैँलाई आगो लगाएका छन्।
सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको आज अपराह्न १ः१५ बजे हुने बैठकमा आर्थिक तथा बजेटसम्बन्धी विधेयक र विनियोजन विधेयकमाथिको छलफललाई प्राथमिकता दिइएको छ।