८ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

ओली–नेपालबीच भेटवार्ता हुँदै

फाइल तस्बिर

एमाले अध्यक्ष केपी शर्मा ओली र  माधवकुमार नेपालबीच आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भेटवार्ता हुँदैछ।

विवाद समाधानका लागि बनाउने भनिएको कार्यदल लगायतका विषयमा  दिउसो १ बजेपछि वार्ता हुने संम्भावना छ।

यसअघि अघिल्लो  बिहीबार पनि ओली र नेपालविच वार्ता भएको थियो। नेपाल पक्षले एमालेलाई २ जेठ २०७५ को विन्दुबाट अघि बढाएर समाधान खोज्नुपर्ने माग राख्दै आएको छ।

प्रकाशित: २ जेष्ठ २०७८ ०७:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App