१० असार २०८३ बुधबार
image/svg+xml

कर्णालीका स्थानीय तहको बजेटमा पूर्वाधार निर्माणले पायो प्राथमिकता

सडक, खानेपानी, शहरी पूर्वाधार, शिक्षा, स्वास्थ्य तथा सेवा प्रवाहलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम ल्याइएको छ।

मौद्रिक नीतिलाई लगानी तथा निजी क्षेत्रमैत्री बनाउन चेम्बरको सुझाव

नेपाल चेम्बर अफ कमर्सले आगामी मौद्रिक नीतिलाई लगानी, उत्पादन तथा निजी क्षेत्रमैत्री बनाउन नेपाल राष्ट्र बैंकलाई विभिन्न सुझाव दिएको छ।

नक्कली डाक्टर बनेर बिरामी जाँच्ने व्यक्ति पक्राउ

काठमाडौंको चन्द्रागिरी नगरपालिकास्थित ‘स्पार्क इन्टरनेशनल हेल्थ रिसोर्ट’ मा गैरकानुनी रूपमा चिकित्सा अभ्यास गरिरहेको आरोपमा एक जना पक्राउ परेका छन्।

मेरो उम्मेदवारी रवि लामिछानेको सपना साकार पार्न: यज्ञमणि न्यौपाने

यज्ञमणि न्यौपानेले पार्टी सभापति रवि लामिछानेमाथि अन्याय र प्रतिशोधपूर्ण व्यवहार भएको दाबी गर्दै आफूले उनको सपना साकार पार्न नेतृत्वमा उम्मेदवारी दिएको बताएका छन्।

रास्वपाको महाधिवेशनः नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनको भरतपुरमा जारी प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय समितिको निर्वाचनका लागि वर्तमान मन्त्रिपरिषद्का नौ जना सदस्यहरूले उम्मेदवारी दिएका छन्।

हामी सम्भव भएसम्म सर्वसम्मतिको प्रयास गर्छौँ: सोबिता गौतम

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले पार्टीको पहिलो महाधिवेशन भएकाले व्यवस्थापनमा केही प्राविधिक कठिनाइ देखिए पनि मतदान प्रक्रिया चाँडै सुरु हुने बताएकी छिन्।

पोखरामा रोपाईं महोत्सवको तयारी अन्तिम चरणमा

पोखरामा असार १४ गते रोपाईं महोत्सव हुने भएको छ। पोखरा पर्यटन परिषद्ले हरेक वर्ष आयोजना गर्दै आएको असारे रोपाईं महोत्सवको २१ औं संस्करण यही असार १४ गते हुने भएको हो।

ब्राजिल र स्कटल्याण्ड खेल्दै, पुनरागमनको तयारीमा नेयमार

ब्राजिल र स्कटल्याण्ड बिहीबार विश्वकपको समूह चरणमा पाँचौं पटक आमनेसामने हुँदैछन्।

ललितपुर महानगरले ल्यायो ‘फायर फाइटिङ’ क्रेन

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन (डीआरआर) क्षमतालाई थप सुदृढ बनाउन अत्याधुनिक ‘फायर फाइटिङ’ क्रेन सञ्चालनमा ल्याएको छ ।

रास्वपा सफाइ गर्ने पार्टी हो: केपी खनाल

चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक महाधिवेशनमा उम्मेदवारहरू आफैँ सरसफाइमा जुटेका छन्।

भोट हाल्न ८० विद्युतीय मेसिन तयारी अवस्थामा

महाधिवेशनको चौथो दिन हुने निर्वाचनका लागि ८० वटा इलेक्ट्रोनिक भोटिङ मेसिन (ईभीएम) तयारी अवस्थामा राखिएको निर्वाचन समितिले जनाएको छ।

प्रचारका क्रममा फोहर भएपछि सरसफाइमा जुटे उम्मेदवार

खनालले राजनीतिक फोहर मात्रै होइन हामीले गरेका अन्य फोहर पनि सफा गर्नुपर्ने भन्दै सरसफाइमा जुटेको बताए।

पद भोगविलास र राजकाजका लागि होइन, जिम्मेवारी लिनका लागि हो: रमेश प्रसाईं

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं नेता रमेश प्रसाईंले राजनीतिक पद भोगविलास र शासन गर्नका लागि नभई संगठनको गहन जिम्मेवारी बहन गर्नका लागि भएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्