coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

ओली समूहले गर्‍यो मार्चपास

नेकपा ओली समूहले काठमाडौंमा मार्चापास गरेको छ। महेस बस्नेतको नेतृत्वमा ओली समूहका कार्यकर्ताले पुतलीसडकमा प्रदर्शन गरेका हुन्।

प्रचण्ड-माधव समूहले आयोजना गरेको आमहड्तालका बीच ओलीका कार्यकर्ताले मार्चपास गरेका हुन्। शुक्रबार ओली समूहले काठमाडौंमा जनसभाको आयोजना गरेको छ। जनसभाको पूर्वसन्ध्यामा मार्चापास गरिएको हो।

 

 

प्रकाशित: २२ माघ २०७७ १०:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App