२७ वैशाख २०८३ आइतबार
image/svg+xml
समाज

बाढीका सिद्धिचरण राजमार्ग पूर्ण रूपमा अवरुद्ध

फाइल तस्बिर

यही वैशाख २६ गतेको बेमौसमी वर्षापछिको बाढीका कारण उदयपुर कटारी नगपालिका–१४ दलदलेस्थित सिद्धिचरण राजमार्गमा पूर्ण रूपमा अवरुद्ध भएको छ।

उदयपुर कटारी नगरपालिका–१४ दलदलेस्थित सिद्विचरण राजमार्ग शनिबारदेखि पूर्ण रूपमा अवरोध भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए।

काभ्रेपलान्चोकस्थित सिन्धुली खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी चल्ने विपी राजमार्ग सडक खण्डमा आइपर्ने सम्भावित बाढीलाई मध्यनजर गर्दै यही वैशाख २१ गते बेलुका ५ देखि बिहान ५ बजेसम्म चल्ने सम्पूर्ण सवारीसाधन अर्को आदेश नभएसम्मका लागि सञ्चालनमा रोक लगाएको प्रहरीले जनाएको छ। 

प्रकाशित: २७ वैशाख २०८३ ०९:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App