प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्तारुढ दुई दलका शीर्ष नेताहरूबीच बालुवाटारमा छलफल जारी छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको हो।
छलफलमा कांग्रेस सभापति शेर बाहादुर देउवा, परराष्ट्रमन्त्री आरजु राणा देउवा, गृहमन्त्री रमेश लेखक, अर्थमन्त्री विष्णु पैडेल सहभागी छन्।
प्रकाशित: २५ वैशाख २०८२ १९:५७ बिहीबार





