१४ पुस २०८२ सोमबार
image/svg+xml
राजनीति

प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथि छलफल आज पनि जारी

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ।

संघीय संसद भवन, नयाँ बानेश्वरमा बिहान ११ बजे सो बैठक बस्ने भएको हो।

आजको बैठकमा केपी ओली नेतृत्वको सरकार ल्याएको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममाथि छलफल हुने छ।

गत वैशाख २२ गतेदेखि सरकारको नीति तथा कार्यक्रममाथि निरन्तर छलफल चलिरहेको छ। गत वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकबाट नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए।

प्रकाशित: २५ वैशाख २०८२ ०७:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App