१६ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

त्रिवि उपकुलपतिको राजीनामा प्रधानमन्त्रीबाट स्वीकृत

प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले विश्वविद्यालयका उपकुलपति केशरजंग बरालको राजीनामा स्वीकृत गरेका छन्।

बिहीबार उनको राजीनामा स्वीकृत भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

त्रिभुवन विश्वविद्यालय ऐनअनुसार विश्वविद्यालयका उपकुलपति नियुक्ति र राजीनामाको स्वीकृति सम्बन्धी सम्पूर्ण अधिकार प्रधानमन्त्री तथा कुलपतिसँग रहने व्यवस्था रहेको छ।

सोहीअनुसार उपकुलपतिले पेश गरेको राजीनामा प्रधानमन्त्रीले आज स्वीकार गरेका हुन्।

प्रकाशित: २८ चैत्र २०८१ १५:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App