२५ चैत्र २०८१ सोमबार
image/svg+xml ४:३९ पूर्वाह्न
राजनीति

प्रतिनिधिसभाको बैठक सोमबारसम्मका लागि स्थगित

प्रतिनिधिसभा बैठक स्थगित भएको छ । बैठक सोमबार बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ ।

आइतबार बसेको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरूबीच भनाभन भएपछि बैठक १५ मिनेटका लागि स्थगित गरेर अपराह्न ४ बजेका लागि बोलाइएको थियो ।

तर, विपक्षीले अडान नछाडेपछि बैठक भोलि बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको हो । 

प्रकाशित: १७ चैत्र २०८१ १७:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App