सांसदहरु भन्छन्ः संसदमा स्वर्गीय सुवाषचन्द्र नेम्वाङको अभाव खड्कीरहेको छ
प्रतिनिधि सभाका सांसदहरुले संसदमा संविधान सभाका अध्यक्ष स्वर्गीय सुवाषचन्द्र नेम्वाङको व्यक्तित्व र नेतृत्वको अभाव खडकिएको बताएका छन्।
प्रतिनिधि सभाका सांसदहरुले संसदमा संविधान सभाका अध्यक्ष स्वर्गीय सुवाषचन्द्र नेम्वाङको व्यक्तित्व र नेतृत्वको अभाव खडकिएको बताएका छन्।
बुधबारको प्रतिनिधि सभाको बैठकमा विशेष सयमा बोल्ने क्रममा सत्तारुढ दल एमालेका सचिव भट्टराईले माओवादी युद्ध नभएको भए २०६५ सालमै देश लोडसेडिङ मुक्त हुने बताएका थिए।
बुधबार प्रतिनिधि सभामा बोल्दै सांसद भण्डारीले सदनमा काम भन्दा नि दलीय द्वन्द्वमा समय बितिरहेकोले सभामुखको ध्यानाकर्षण गराइन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमा प्रमुख दलबीच सहमति भएपछि संसदमा विधेयक आउँदा शान्ति प्रक्रियाले पूर्णता पाउने आशा जागेको बताएका छन्।
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेश प्रतिनिधि सभामा पेस भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले राष्ट्रिय दलका कार्यकर्ताले आफूमाथि दुर्व्यवहार गरेको बताएकी छिन्।
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सिमलताल दुर्घटनाको खोजी कार्यलाई लिएर चिनियाँ राजदूत छन् सोङले दिएको अभिव्यक्ति प्रति आपत्ति जनाएका छन्।
सोमबार प्रतिनिधि सभामा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै ओलीले राजनीतिक पार्टीहरूबिच हुने सहमतिको समय तोकिएको नहुने बताएका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्नेको अनुहार नहेरी कारबाही गर्ने बताएका छन्।
सभामुख देवराज घिमिरेले मुख्य र प्रमुख सचेतकहरूसँग छलफल गरेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानमा नेकपा (माओवादी केन्द्र) को सबैभन्दा ठूलो लगानी भएको उल्लेख गर्दै यसलाई माओवादीले कमजोर नबनाउने र बनाउन पनि नदिने स्पष्ट पारे।
बिहीबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री र मन्त्रीहरु उपस्थित नभएपछि बैठक स्थगित भएको छ।
प्रतिनिधि सभाको बैठक सम्बन्धमा दलहरूबिच छलफल जारी रहेकाले बैठक बस्न ढिलाइ भएको संसद सचिवालयले जनाएको छ।
नेकपा(एकीकृत समाजवादी)का सांसद अम्मरबहादुर थापाले कांग्रेस–एमाले बीच भएको सहमति राष्ट्रिय सहमती हो वा अराष्ट्रिय सहमती छुट्याउन नसकेको बताए।
प्रतिनिधि सभा बैठकमा सरकारको एकजना पनि मन्त्री उपस्थित नभएपछि १५ मिनेटपछि बस्नेगरी बैठक स्थगित भएको छ।