७ जेष्ठ २०८३ बिहीबार
image/svg+xml

वैदेशिक रोजगारीको स्वास्थ्य परीक्षणको बेथितिः कहाँ पुग्यो श्रमिक शोषणको फाइल ?

कार्यदलका सदस्यहरूले भने मन्त्रालयमा बुझाइएको मुख्य फाइल नै नभेटिएको बताउँदै आएका छन् ।

कपिलवस्तु अस्पतालमा हेमोडायलाइसिस सेवा सुरु

२०२८ सालमा स्थापना भएको अस्पतालमा आईसीयू सहित विशेषज्ञ डाक्टर, फार्मेसी र ल्याब सहितका सेवाहरू उपलब्ध छन्।

अक्सनमार्फत् टोली निर्माण गर्दै डीसीसी प्रिमियर लिगको दोस्रो संस्करण सुरु

देवीनगर क्रिकेट क्लब द्वारा आयोजित ‘डीसीसी प्रिमियर लिग सिजन-२ अन्तर्गत अक्सन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

हुम्लामा ढुङ्गाले लागेर एक बालकको मृत्यु

हुम्लामा ढुङ्गा लागेर घाइते भएका अदानचुली गाउँपालिका–६ पाल्स गाउँका १३ वर्षीय हस्त भियालको मृत्यु भएको छ।

सरकारले मिडिया क्षेत्रको ‘कन्टेन्ट मनिटरिङ’ सशक्त बनाउने

सरकारले सञ्चार क्षेत्रलाई थप जिम्मेवार र जवाफदेही बनाउन मिडियाको ‘कन्टेन्ट मनिटरिङ’ (सामग्री अनुगमन) लाई सशक्त बनाउने भएको छ।

बाजुरा झडप प्रकरण: छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न मेयर हमालको माग

धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले बाजुराको हिमाली गाउँपालिकास्थित लाम्पाटामा भएको झडपको घटनालाई लिएर उच्चस्तरीय छानबिन समितिको माग गरेका छन्।

भक्तपुर चिनाउने ‘हाडा छेँ’

इँटा, काठ र परम्परागत शैलीको संयोजनले बनेको यो घर भक्तपुरको ऐतिहासिक वास्तुकलाको उत्कृष्ट नमुना बनेको छ।

विशेषको आदेश बदर गर्दै सर्वोच्चले भन्यो- पूर्वमन्त्री गुप्तालाई ५० लाख धरौटीमा छाड्नू

घुस लिएको आरोमा पक्राउ परेका पूर्वमन्त्री राजकुमार गुप्तालाई सर्वोच्च अदालतले ५० लाख नगद धरौटी वा सो बराबरको बैंक ग्यारेन्टी लिई थुनामुक्त गर्न आदेश दिएको छ।

सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योग घोषणा गरिने

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योगका रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेको बताएका छन्।

सर्लाही र रौतहटमा भइरहेको नदी दोहन रोक्न प्रधानमन्त्री कार्यालयको परिपत्र

रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले सम्बन्धित विषयप्रति गम्भीर रहेको जानकारी दिँदै यससम्बन्धमा अनुगमन गरेको जानकारी दिए।

नेपाली खेलाडीहरुको आइसीसी वरीयतामा सुधार

आइसीसी विश्वकप लिग–२ मा उत्कृष्ट प्रदर्शन गरिरहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका चार खेलाडीको अन्तर्राष्ट्रिय वरीयतामा सुधार भएको छ।

सर्वोच्चले भन्यो- दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारण २४ घण्टाभित्र पेस गर्नू

सर्वोच्च अदालतले मेडिकल व्यवसायी एवं राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति, नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारणबारे २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न सरकारका नाममा आदेश जारी गरेको छ।

मधेसमा कांग्रेस नेतृत्वकै सरकार रहन्छ : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेस प्रदेशमा कांग्रेस नेतृत्वकै सरकारले निरन्तरता पाउने बताएका छन्।

‘रोल नं १’ ले ल्यायो विद्यार्थीलाई पैसा जित्ने अवसर

टिमले ‘म, साथी, शिक्षक र मेरो स्कुलको कथा तथा भिडिओ प्रतियोगितामार्फत नगद पुरस्कार जित्ने अवसर लिएर आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्