२४ चैत्र २०८१ आइतबार
image/svg+xml २१:८ अपराह्न
राजनीति

अध्यादेश ल्याउँदा धेरैले धन्यवाद दिएका छन्: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याउँदा धेरैले धन्यवाद दिएको बताएका छन्।

लुम्बिनी प्रदेशसभामा सोमबार विशेष सम्बोधन गर्दै उनले अध्यादेश ल्याउँदा धेरैले धन्यवाद दिएको बताएका हुन्।

उनले भने, ‘हामीले २९ वटा कानुन हेरफेर गर्‍यौँ । ६ वटा अध्यादेशमा समेट्यौँ। अध्यादेशमा व्यापक समर्थन छ । धेरैले धन्यवाद भनेका छन्।’

प्रकाशित: ५ फाल्गुन २०८१ १४:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App