२९ पुस २०८१ सोमबार
image/svg+xml
राजनीति

माओवादी केन्द्रले बोलायो पदाधिकारी बैठक

नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ ।

बैठक सोमबार दिउँसो २ बजे अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा बस्न लागेको हो।

आजको बैठकले केन्द्रीय समिति बैठकको निर्णयसहित परिपत्र जारी गर्न सक्ने बताइएको छ।  पुस २१ देखि २३ सम्म बसेको केन्द्रीय समिति बैठकले  जनतासँग माओवादी अभियान चलाउने र एक वर्षमा पार्टीको राष्ट्रिय महाधिवेशनमा जाने लगायतको निर्णयहरु गरेको थियो। 

प्रकाशित: २९ पुस २०८१ ११:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App