२ वैशाख २०८२ मंगलबार
image/svg+xml २२:२७ अपराह्न

कुलमानलाई बर्खास्त गरेकोबारे संसद्मा जानकारी गराउन माओवादीकाे माग

नेकपा माओवादी केन्द्रले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको विषयमा संसदमा जानकारी गराउन माग गरेको छ।

माओवादीको स्पष्टोक्ति: कुलमानलाई टिआरसीसँग साटेको होइन

नेकपा (माओवादी केन्द्र) ले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएकोमा आपत्ति जनाएको छ।

सरकारको कुशासनको फाइदा उठाएर व्यवस्थाबिरोधी अभियान चलाइयोः माओवादी केन्द्र

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले संघीयता मन नपराउनेहरुले सरकारको कुशासनको फाइदा उठाएर अहिले व्यवस्था बिरोधी अभियान चलाएको आरोप लगाएको छ ।

सामाजिक सञ्जाल तातेपछि महेशको प्रतिक्रिया:सहकारी ठग लामखुट्टे जसरी छटपटाउँदै छन्

सामाजिक सञ्जालमा आफू विरुद्ध चर्को टिका टिप्पणी हुन थालेपछि नेकपा एमालेका नेता महेश बस्नेतले प्रतिक्रिया दिएका छन्। आइतबार सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै नेता बस्नेतले आफ्नो प्रतिक्रिया दिएका हुन्।

सरकारले अध्यादेशमार्फत विधेयक ल्याउने कुरामा माओवादीले विरोध गर्ने

नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले सरकारले अध्यादेशमार्फत विधेयक ल्याउने कुराको पार्टीले विरोध गर्ने बताएका छन्।

माओवादी केन्द्रीय समिति बैठकमा उठ्यो उमेर हदको बहस, निर्णय गरेर जान माग

आज तेस्रो दिनको बैठकमा क्रान्तिकारीका पूर्व अध्यक्ष रञ्जित तामाङले पार्टी केन्द्रीय समितिको यही बैठकबारे बिदा भएका नेताहरूबारे निर्णय गरेर जान प्रस्ताव गरेका छन् ।

माओवादी केन्द्रीय समिति बैठकमा ८० नेताले राखे धारणा

आइतबारदेखि राजधानीमा जारी बैठकको दोस्रो दिन सोमबार ८० जनाले आ–आफ्नो धारणा राखेका छन् ।

माओवादी नेताहरुको प्रस्तावः अध्यक्षदेखि कार्यकर्तासम्म उत्पादनमा जोडिनुपर्छ

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का नेताहरुले पार्टीका नेता, कार्यकर्ताहरु श्रम र उत्पादनमा जोडिनुपर्ने प्रस्ताव गरेका छन् ।

काठमाडौं उपत्यकाको जनमत बढाउन दाहालले अघि सारे १३ एजेण्डा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले काठमाडौं उपत्यकाको जनमत बढाउन १३ एजेण्डा अघि सारेका छन्।

माओवादी केन्द्रीय समिति बैठक: दाहालको प्रतिवेदनमा छलफल जारी

नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको छैठौं पूर्ण बैठकमा दोस्रो दिनको छलफल जारी छ।

माओवादी केन्द्रीय कमिटी बैठकमा पुगे पूर्वउपराष्ट्रपति पुन

बैठकमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) पनि सहभागी छन्। यसअघि पुन पदाधिकारी तथा स्थायी कमिटी बैठकमा पनि सहभागी भएका थिए।

उपनिर्वाचनमा पार्टीका उम्मेदवार जिताउन एकतावद्ध हुन माओवादी केन्द्रको निर्देशन

नेकपा (माओवादी केन्द्र) ले मंसिर १६ गते हुने उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन एकतावद्ध भएर पहलकदमी लिन निर्देशन दिएको छ।

सरकार आफ्नै कारणले ढल्छः माओवादी केन्द्र

सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बसेको पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकार आफ्नै कारणले ढल्ने दाबी गरेका हुन्।

माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक जारी छ। बैठक अहिले पार्टी अध्यक्ष पुष्पकमल दाहालको निजी निवास खुमलटारमा बसिरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्