२३ भाद्र २०८१ आइतबार
image/svg+xml
राजनीति

सङ्क्रमणकालीन न्यायसम्बन्धी सहमतीका लागि गठित संयन्त्रको बैठक सिंहदरबारमा सुरु

सङ्क्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) सहमतीका लागि गठित संयन्त्रको बैठक सिंहदरबारमा सुरु भएको छ।

गृह मन्त्रालयमा सुरु भएको बैठकमा द्वन्द्वकालीन मुद्दामा पीडितको सहमति नभए के गर्ने, पीडित सहमत नभए अदालत जाने बाटो राख्ने कि नराख्नेजस्ता विषयमा छलफल हुने बताइएको छ।

प्रकाशित: ११ श्रावण २०८१ १०:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App