२३ भाद्र २०८१ आइतबार
image/svg+xml
राजनीति

आगामी रणनीतिका बारेमा छलफल गर्न माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

फाइल तस्बिर

नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज बस्दै छ। बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने बताइएको छ।

आजको बैठकमा पछिल्ला राजनीतिक, समसामयिक विषयहरूमा छलफल हुनेछ। साथै पार्टीका आन्तरिक गतिविधि, पार्टी सङ्गठन सुदृढीकरण, जनतासँग जाने विषयहरूमा र पार्टीको समग्र आगामी रणनीतिका बारेमा छलफल हुनेछ। 

प्रकाशित: ११ श्रावण २०८१ ०९:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App