२३ भाद्र २०८१ आइतबार
image/svg+xml
राजनीति

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै,सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे छानबिन गरिने

फाइल तस्बिर

बुधबार अपराह्न पाँच बजे मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दैछ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान सौर्य एयरलाइन्सको विमान  दुर्घटनाबारे जानकारी तथा छानबिन प्रक्रियाका लागि  मन्त्रिपरिषद्को आकस्मिक बैठक डाकेको बताइएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार विमान दुर्घटना पछिको तीव्र उद्धार, राहतलगायत विभिन्न विषयमा निर्णय हुनुको साथै एक छानबिन आयोग पनि बनाइनेछ । 

प्रकाशित: ९ श्रावण २०८१ १५:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App