२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

कर्णालीमा बजेट पारित

कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेश सभामा पेश गरेको बजेट शुक्रवार पारित भएको छ । 

कर्णाली प्रदेश सभाका सभामुख नन्दा गुरुङले बजेट सर्वसम्मतले पारित भएको घोषणा गरेकी हुन् । 

आगामी आर्थिक वर्ष २०८१-०८२ का लागि प्रदेश सरकारले असार एक गते ३१ अर्ब ४१ करोडको बजेट ल्याएको थियो । 

यसअघि नेपाली काँग्रेसले विभिन्न माग राखेर बजेट पारित हुन दिएको थिएन् । सरकार र काँग्रेसविच सहमति भईसकेको छ ।

 

यो पनि पढ्नुहोस्

राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्षको बजेट पारित

 

प्रकाशित: २१ असार २०८१ १६:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App