१० पुस २०८२ बिहीबार
image/svg+xml
समाज

गुडिरहेको कारमा आगलागी

कुलेखानी–भीमफेदी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–४ निबुवाटारमा गुडिरहेको कारमा आगलागी भएको छ।

काठमाडौंबाट हेटौँडातर्फ जाँदै गरेको जीज १२ डीए ९६१८ नम्बरको कारमा आगलागी भएको हो। भारतमा दर्ता भएको उक्त कार पूर्ण रूपमा जलेको जिल्ला प्रहरी कार्यालय प्रवक्ता श्यामु अर्यालले जानकारी दिए।

आगलागीबाट मानवीय क्षति भने भएको छैन। रासस

प्रकाशित: ४ वैशाख २०८२ ०७:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App