१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

एमाले सचिवालय बैठक साढे ११ बजे बस्दै

नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ। च्यासलस्थित पार्टी कार्यालयमा बस्ने बैठक बिहान ११ः३० बजेका लागि बोलाइएको छ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनसार आजको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ।

उनले बैठकमा राष्ट्रिय प्रतिनिधि परिषद् बैठकको तयारी, उपनिर्वाचन लगायतका विषयमा छलफल हुने पनि बताए।

यसका अतिरिक्त सातौं केन्द्रीय कमिटी बैठक र सचिवालय बैठकका निर्णयहरू सर्कुलर (अन्तरपार्टी निर्देशन) कारूपमा पठाउन पनि बैठक बस्न लागेको उनले बताए।

प्रकाशित: ११ चैत्र २०८० ०७:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App