१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

काँग्रेस पदाधिकारीको आकस्मिक बैठक बस्दै

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आकस्मिक रुपमा पदाधिकारी बैठक बोलाएका छन्।

सभापति देउवाले आफ्नै निवास बूढानीलकण्ठमा आकस्मिक रुपमा पदाधिकारी बैठक बोलाएका हुन्।

बैठक अबको केहीबेरमा सुरु हुँदैछ।

बैठकमा पछिल्लो समय उत्पन्न राजनीतिक परिस्थितिबारे छलफल हुने बताइएको छ।

प्रकाशित: २१ फाल्गुन २०८० १०:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App