७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

नयाँ समीकरणबारे छलफल गर्न लोसपाले १ बजे बोलायो पदाधिकारी बैठक

दिउँसो १ बजे काठमाडौँमा उपलब्ध पदाधिकारीलाई बैठकमा बोलाइएको स्रोतले बताएको छ।

नयाँ समीकरणबारे छलफल गर्न लोसपाले १ बजे बोलायो पदाधिकारी बैठक

दिउँसो १ बजे काठमाडौँमा उपलब्ध पदाधिकारीलाई बैठकमा बोलाइएको स्रोतले बताएको छ।

माओवादी केन्द्रको विधान सम्मेलन फागुनमा, ७ सदस्यीय मस्यौदा समिति गठन

नेकपा माओवादी केन्द्रले पार्टीको विधान सम्मेलन फागुनमा गर्ने निर्णय गरेको छ।

माओवादी केन्द्रको पदाधिकारी बैठक केहीबेरमा बस्दै

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले केहीबेरमा पदाधिकारी बैठक सुरु हुने बताइएको छ।

माओवादी केन्द्र पदाधिकारी बैठक बस्दै

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय पदाधिकारी बैठक केहीबेरमा बस्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालका जीवनसंगिनी एवं नेकपा (माओवादी केन्द्र)का सल्लाहकार सीता दाहालको निधन भएपछि बैठक बस्न लागेको हो।

कांग्रेस केन्द्रीय समितिको बैठकअघि पदाधिकारी बैठक बस्दै

अहिले ९ बजे बस्ने भनिएको बैठकले आजै बस्ने कार्यसमिति बैठकको एजेन्डा तय गर्ने कांग्रेस केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख मीन विकले जानकारी दिए।

बालकृष्ण खाँणबारे निर्णय गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्ने भएको छ। नक्कली शरणार्थी प्रकरणमा पार्टीका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि त्यसबारे पार्टीको आधिकारिक धारणा राख्न बैठक बस्न लागेको हो।

माओवादी पदाधिकारी बैठक बस्दै

नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज बस्दैछ।आज दिउँसो ४ बजेपार्टी केन्द्रिय कार्यालस पेरिस डाँडामा बैठक बस्न लागेको हो। बैठमापछिल्ला राजनीतिक एवं समसामयिक विषयहरुमा छलफल हुने बताइएको छ।

काँग्रेस पदाधिकारी बैठकमा समानुपातिकको नाममाथि छलफल गरिँदै

यसअघि समानुपातिक तर्फको सूचीमा पार्टीको संस्थापनइतरले विरोध जनाएपछि छलफलका लागि पदाधिकारी बैठक बोलाइएको थियाे।

निर्वाचन तालमेल कसरतः विकल्प खोज्दै दलहरू

कांग्रेस पदाधिकारीहरूले पार्टीले सञ्चालन गरेको एकमहिने अभियानपछि बस्ने केन्द्रीय समितिको बैठकले मात्र तालमेलका विषयमा निर्णय गर्ने बताएका थिए। तर, त्यसको एकदिन बित्न नपाउँदै प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचनमा तालमेल हुने दाबी गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्