३० वैशाख २०८१ आइतबार
image/svg+xml

बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न जोड

सांस्कृतिक महत्वको बूढानीलकण्ठ क्षेत्रलाई विश्व सम्पदा सूचीमा समावेशको प्रयास गर्न जोड दिइएको छ।

कपनवासीको दुखेसो: बादल लाग्दा पनि मनमा भेल पस्छ

खोलाको उत्खननपछि व्यवस्थापनमा ध्यान नदिएका कारण कपनका सयौं सर्वसाधारणले लामो समयदेखि सास्ती भोग्दै आएका छन्।

कृषि पेसामा लागेका धर्मराजः व्यक्तिगत लगानीमा गाउँभरि कृषि फार्म !

राजापानीमा दुईवटा बाख्रा फार्म छन्। बङ्गुर र बाख्राको मल प्रयोगका लागि फार्म आसपासमा फलफूल र तरकारीखेती लगाइएको छ।

बूढानीलकण्ठको नारायणथानमा फिटजोन सञ्चालनमा

बूढानीलकण्ठ नगरपालिकाको नारायणथानमा फिटजोन फिट्नेस एन्ड जिम सञ्चालनमा आएको छ। नायक राजेश हमालले फिटजोनको आज सोमबार एक कार्यक्रमबीच उद्घाटन गरे।

तीन पालिकामा अझै कार्यान्वयनमा आएन स्वास्थ्य बीमा कार्यक्रम

देशभरि कार्यान्वयनमा आएको स्वास्थ्य बीमा कार्यक्रम काठमाडौँ जिल्लाका तीन पालिकामा अझै सुरु हुन सकेको छैन।

कपनको खहरे खोलामा चल्यो महानगरको डोजर (तस्बिरहरु)

काठमाडौं महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाका प्रतिनिधिबीच खहरे खोला खोल्न सहमति भएसँगै महानगरले खोला खोल्न डोजर चलाएको हो।

कपन आगलागी: मृतकको पहिचान खुल्यो

काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–११ लसुनटारमा गए राति भएको आगलागीमा परी मृत्यु हुनेको पहिचान खुलेको छ।

बूढानीलकण्ठमा एक महिलाको शव भेटियो

बूढानीलकण्ठमा एक महिलाको शव भेटिएको छ। काठमाडौँको बूढानीलकण्ठ नगरपालिका-३ की फुलमाया सुनारको शव भेटिएको हो।

बूढानीलकण्ठमा ३०८ जनाको उम्मेदवारी

काठमाडौँको बूढानीलकण्ठ नगरपालिकामा ३०८ जनाको उम्मेदवारी दर्ता भएको छ। काठमाडौँ जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित बूढानीलकण्ठमा यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि विभिन्न पदमा उम्मेदवारी परेको हो।

बूढानीलकण्ठमा इनारमा खसेकी महिलाको सकुसल उद्धार

नेपाल प्रहरीले काठमाडौँको बूढानीलकण्ठमा ५० फिट गहिरो इनारमा खसेकी महिलाको सकुसल उद्धार गरेको छ।

बूढानीलकण्ठमा ५१ हजारले लगाए कोरोनाविरुद्धको खोप

बूढानीलकण्ठ नगरपालिकामा ५१ हजारले कोरोना विरुद्धको खोप लगाएका छन्। नगरपालिकाको पहलमा सो खोप ल्याइएको थियो।

बूढानीलकण्ठ धर्मशालाको शिलान्यास

भारत सरकारले भूकम्पबाट क्षतिग्रस्त बूढानीलकण्ठ धर्मशाला निर्माण गरिदिने भएको छ। उक्त धर्मशालाको लागि दुई करोड अनुमान गरिएको छ। बिहीबार भारतीय राजदूतावासका नियोग उपप्रमुख नामग्य सी खम्पा र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले संयुक्त रूपमा शिलान्यास गरेका हुन्।

बूढानीलकण्ठमा शुक्रबार बिदा

कात्तिक २२ गते शुक्रबार परेको हरिबोधिनी एकादशीको अवसरमा नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमारप्रसाद कोइरालाले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्