८ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

ओलीलाई भेट्न बालकोट पुगे लामिछाने

फाइल तस्बिर

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्।  

लामिछाने शुक्रबार दिउँसो ओलीलाई भेट्न बालकोट पुगेका हुन्।

उनीहरुबीच पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ।  

प्रकाशित: २० पुस २०८० ०७:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App