आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ। बैठक आज बिहान साढे ११ बजे सिंहदरबारमा बस्नेछ।
आजको विधायन व्यवस्थापन समितिको बैठकमा ऐन कार्यान्वयन मापन सम्बन्धमा विज्ञ लगायत सरोकारवाला संस्थासँग छलफल हुनेछ।
प्रकाशित: ६ मंसिर २०८० ०३:३८ बुधबार