२ माघ २०८२ शुक्रबार
image/svg+xml

सात हजार यात्रीलाई जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाएको छ ।

१४ औँ ‘नेपाल अफ्रिका अन्तरराष्ट्रिय चलचित्र महोत्सव’ भोलिदेखि

‘नेपाल अफ्रिका अन्तरराष्ट्रिय चलचित्र महोत्सव’ को १४औँ संस्करण भोलिदेखि चार दिनसम्म काठमाडौंमा सञ्चालन गरिने भएको छ ।

‘निफ’ मा ४० देशका ८८ चलचित्र प्रदर्शन गरिने

‘नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव’ (निफ) को नवौँ संस्करण आगामी चैत १९ देखि २३ गतेसम्म हुने भएको छ ।

केपी ओली र बालेन दुवैलाई झापा–५ मा पाहा पछारेझैं पछार्छौं: हर्क साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आगामी निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र काठमाडौंका मेयर बालेन शाह दुवैलाई पराजित गर्ने बताएका छन्।

सनम शाक्यको हत्या आरोपी गौतम पक्राउ

नेपाल प्रहरीले ३३ किलोग्राम सुन काण्डमा संलग्न भनिएका सनम शाक्यको हत्या आरोपी एक जनालाई पक्राउ गरेको छ ।

श्रमिकले सामाजिक सुरक्षा कोषबाट सवा १८ अर्ब भुक्तानी पाए

सामाजिक सुरक्षा कोषमार्फत योगदानकर्ताले १८ अर्ब ३३ करोड बढी रुपैयाँ भुक्तानी पाएका छन् ।

सम्पत्ति शुद्धीकरण र संगठित अपराधका सबै मुद्दा प्रभावित हुने

कसुरभन्दा व्यक्ति केन्द्रित भएर लामिछानेविरुद्धका मुद्दा फिर्ता लिए देशका विभिन्न अदालतमा विचाराधीन संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अन्य मुद्दा पनि प्रभावित हुने कानुनविद् बताउँछन् ।

तनावमा केपी-देउवा, प्रचण्ड ‘चिल’ !

मुलुकको राजनीति यतिबेला इतिहासकै सर्वाधिक पेचिलो र संगीन मोडमा आइपुगेको छ। आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा चुनावी सरगर्मी ह्वात्तै बढेको छ।

२१०८ सम्म बालबालिकाको हिस्सा २२ प्रतिशतमा झर्ने प्रक्षेपण

बढ्दो महँगाई, सीमित आम्दानी, महँगो शिक्षा र स्वास्थ्य खर्चका कारण अभिभावकहरू कम सन्तान जन्माउन थालेकाले बालबालिकाको संख्यामा उल्लेखनीय गिरावट आएको तथ्यांकले देखाउँछ।

महिला छायाकार पन्थी सम्मानित

पत्रकारिता र सञ्चारको प्राविधिक क्षेत्रमा पुर्‍याएको अतुलनीय योगदानको कदर गर्दै पन्थीलाई सम्मान पत्र र ताम्रपत्रद्वारा सम्मानित गरेको हो।

हामी ठेक्कापटा मिलाइदिन्छौ भनेर भोट माग्दैनौंः बिजुक्छें

नेपाल मजदुर किसानप पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले आफ्नो पार्टीले अहिलेसम्म कोही पनि ठेकेदारलाई ठेक्कापटा मिलाइदिने भनेर आश्वासन दिई भोट माग्ने नगरको दावी गरेका छन् ।

यसरी बनाइँदैछ सरस्वतीका मूर्ती

सुनसरीमा विनोद यादवले माटोलाई फरक फरक आकृतिमा प्रस्तुत गर्छन् । उनी अहिले सरस्वतीको मूर्ती बनाउन जुटेका छन् ।

अष्ट्रेलियाली पूर्वअन्तर्राष्ट्रिय क्रिकेटर हार्भी नेपालको बलिङ कन्सल्टेन्ट

न्तर्राष्ट्रिय क्रिकेटमा लामो अनुभव सँगालेका हार्भीले आफ्नो ज्ञान र सीप युवा खेलाडीहरूमा स्थानान्तरण गर्ने अपेक्षा गरिएको छ।

धनगढीमा टाटाको ‘माघी एक्सचेन्ज उत्सव’ आकर्षक छुटदेखि ग्राहकलाई लाइफ टाइम निःशुल्क चार्जिङसम्म

पर्वको अवसरमा जुनसुकै ब्रान्डको पुरानो गाडी साटेर नयाँ सवारी चढ्न चाहने ग्राहकका लागि यो उत्सव विशेष मौका बन्ने कम्पनीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्