१३ असार २०८१ बिहीबार
image/svg+xml
राजनीति

ललिता निवास प्रकरणमा सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ

ललिता निवास जग्गा प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आइतबार राउतलाई काठमाडौंबाट विराटनगर जाने क्रममा त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको हो।

सोही प्रकरणमा आइतबार नै सिआइबीले तत्कालीन नापी अधिकृत ध्रुब अर्याल र समरजंग  कम्पनीको प्रमुख लोकहरी घिमिरेलाई पक्राउ गरेको थियो।

सिआइबीले पछिल्लो समय ललिता निवास जग्गा प्रकरणमा संलग्नहरुलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। 

प्रकाशित: २४ असार २०८० ११:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App