१४ पुस २०८२ सोमबार
image/svg+xml
राजनीति

जसपा र नेकपा एसको एकता वार्ता कार्यदलबीच छलफल हुँदै

जनता समाजवादी पार्टी, नेपाल र नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) बीच एकता वार्ता हुँदैछ। वाताको लागि कार्यदलले आज १२ बजे सिंहदरबारमा छलफलको लागि समय निर्धारण गरेको छ।  

जसपाको तर्फबाट वार्ता समितिमा राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ र गोविन्द चौधरी छन् भने नेकपा (एस) को तर्फबाट बेदुराम भुषाल, डा. विजय पौडेल, गंगालाल तुलाधर र प्रकाश ज्वाला रहेका छन्।  मुलरुपमा वैचारिक र सैद्धान्तिक विषयको मिलनविन्दु खोज्न कार्यदललाई हम्मेहम्मे पर्ने देखिन्छ। 

प्रकाशित: २८ पुस २०७९ ०५:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App