१४ पुस २०८२ सोमबार
image/svg+xml
राजनीति

जसपाले आज सांसदहरूलाई प्रशिक्षण दिँदै

जनता समाजवादी पार्टी, नेपालले आफ्ना सांसदहरूलाई आज प्रशिक्षण दिन लागेको छ । संसदमा सांसदहरूले निर्वाह गर्नुपर्ने भूमिकाका सन्दर्भमा पार्टीले प्रशिक्षण दिन लागेको हो । प्रशिक्षणका लागि सांसदहरू संसद सचिवालय पुगिसकेका छन् । प्रशिक्षण १ बजे बजेदेखि सुरु हुने छ । 

मंसिर ०४ गते सम्पन्न चुनावमा जसपाले प्रतिनिधिसभाको प्रत्यक्ष तर्फ ७ र समानुपातिकमा  ५ गरी कुल   १२ सिट जितेको छ ।  

प्रकाशित: २४ पुस २०७९ ०७:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App