खुल्याे रसुवागढी–केरुङ नाका (फोटोफिचर)
रसुवागढी– रसुवागढी–केरुङ नाका लगातार साढे पाँच महिनाको बन्दपछि बिहीबारबाट पुनः सञ्चालनमा आएको छ । भूकम्पपछि पहिरोले सडक अबरुद्ध भएसँगै दुवैतर्फबाट नाका सञ्चालनमा आउन सकेको थिएन। पहिरो पन्छाएपछि अक्टुबर १५ अर्थात् असोज २८ गतेबाट नाका पूर्ववत् अवस्थामा सञ