१० माघ २०८१ बिहीबार
image/svg+xml
फोटो फिचर

तस्विरमा हेराैं विश्व पर्यटन दिवस

काठमाडाैं-विश्व पर्यटन दिवस राजधानीमा विभिन्न कार्यक्रम गरि मनाइदैछ। ३६औँ विश्व पर्यटन दिवसको नारा 'वान विलियन टुरिष्ट, वान विलियन अपरच्युनिटी' छ। राजधानीसहित देशका विभिन्न ठाउँमा सरकारी तथा गैरसरकारी क्षेत्रबाट विभिन्न कार्यक्रम गरेर दिवस मनाइदैछ। सन् १९८० देखि सेप्टेम्बर २७ का दिन विश्वभर यो दिवस मनाउने निर्णय गरिएको हो। नेपालले पनि संयुक्त राष्ट्र सङ्घको सदस्य राष्ट्र भएदेखि विश्व पर्यटन दिवस मनाउन सुरू गरेको हो।

३६अाैं विश्व पर्यटन दिवसका दिन अाइतबार राजधानी काठमाडाैंमा भएका गतिबिधि हेराैं तस्विरमाः

36th world tourism day celebration-04

36th world tourism day celebration-01

36th world tourism day celebration-07

36th world tourism day celebration-02

36th world tourism day celebration-03

36th world tourism day celebration-05

36th world tourism day celebration-06

36th world tourism day celebration-07

36th world tourism day celebration-08

36th world tourism day celebration-09

सबै तस्विरः दिपेश श्रेष्ठ

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App