१० माघ २०८१ बिहीबार
image/svg+xml
फोटो फिचर

जब संविधान सभामा हुटिङ चल्यो (फोटो फिचर)

काठमाडौँ–संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले बुधबार राति नेपालको संविधान पारित भएको घोषणा गरेपछि संविधान सभा हलमा सभासदहरूको अभूतपूर्व उत्साह देखियो। नयाँ संविधान पारित भएको घोषणा पछि धेरै बेरसम्म ताली बजाएर, टेवल ठटाएर नपुगेपछि सभासदहरू बसेकाे सिटबाट उठेर हुटिङमै उत्रिए।

चलचित्र हेरेर बसेका दर्शकले नायकको ‘इन्ट्री’ हुँदा हलमा उत्साहित भएर हुटिङ गरेकै झल्को दिनेगरी संविधान पारित हुँदाकाे क्षण अाफूलाइ थम्न सकेनन्।

संविधान पारित भएको घोषणा हुनासाथ एकीकृत नेकपा माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल थामिएनन्। उनी सिटबाट उठेर हर्षित मुद्रामा सबैलाइ हात हल्लाएर खुसी साटे। उनलाइ पच्छ्याउदै संविधानसभाका सबै सदस्यले उठेर धेरै बेरसम्म ताली बजाएर हात उठाएर हुटिङ गर्दै संविधानको स्वागत गरे।

संविधानसभाबाट संविधान बनाउने ६५ वर्ष पुरानो सपना साकार भएको क्षणलाइ सभासदले त्यसै उम्कन दिएनन्। मोबाइलमा धमाधम फोटो खिच्न तँछाडमछाड चल्यो। फोटो खिच्न हतारिएका सभासदको घेरमा शीर्ष नेताहरू परे। 

हेराैं दिपेश श्रेष्ठले खिचेका तस्विरः

CA endorse nepal constitution-01

CA endorse nepal constitution-02

CA endorse nepal constitution-03

CA endorse nepal constitution-04

CA endorse nepal constitution-05

CA endorse nepal constitution-06

CA endorse nepal constitution-07

CA endorse nepal constitution-08

CA endorse nepal constitution-09

CA endorse nepal constitution-10

CA endorse nepal constitution-11

CA endorse nepal constitution-12

CA endorse nepal constitution-13

CA endorse nepal constitution-14

CA endorse nepal constitution-15

CA endorse nepal constitution-17

CA endorse nepal constitution-18

CA endorse nepal constitution-19

CA endorse nepal constitution-20

CA endorse nepal constitution-21

CA endorse nepal constitution-22

CA endorse nepal constitution-23

सबै तस्विरः दिपेश श्रेष्ठ

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App