१० माघ २०८१ बिहीबार
image/svg+xml
फोटो फिचर

दशैँमा घर फर्कने यात्रुको हैरानी (फोटो फिचर)

काठमाडाैं-दशैँ मनाउन काठमाडौंबाट बाहिरिने सवारी साधनमा यात्रुको चाप बढेको छ। इन्धन अभावका कारण सवारी थोरै गुडेका छन्। त्यसैले यात्रु कष्टकर यात्रा गर्न बाध्य छन्।

यो बर्ष अग्रिम बुकिङ पनि नखुलेका कारण यात्रु थप हैरान छन्। अघिल्ला बर्षहरूमा दशैंमा प्रयाप्त सावारी थपिने गरेकोले यात्रुले यस्तो सास्ती खेप्नु पर्दैनथ्यो। तर यो बर्ष भारनीय नाकाबन्दीका कारण इन्धन अापूर्ती रोकिएका कारण सावरी साधन तेल अभावले गर्दा निकै कम गुडेका छन्। बसका सिट खालि नभएपछि यात्रुहरु छतमा बसे र पछाडी झुण्डिएर समेत यात्रा गर्न बाध्य छन्।

तस्विरमा हेराैं यात्रुहरूको कष्टकर यात्रा र दशैंका झलकहरूः

IMG 2659

IMG 2692

IMG 2716

IMG 2738

IMG 2751

IMG 2770

IMG 2774

IMG 2807

Buying bus tickets and returning home for Dashain -5

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App