१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

निर्वाचन आयोगमा गगन-विश्वको छलफल (तस्बिर)

नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएसँगै पार्टीको आधिकारिकता दावी गर्न गगन थापा- विश्वप्रकाश शर्मासहितको टोली निर्वाचन आयोग पुगेको छ ।  

पहिलो केन्द्रीय समिति बैठक बसेर त्यस लगत्तै सभापति गगन, उपसभापति विश्वप्रकाश शर्मालगायत अन्य पदाधिकारीसहितको टोली निर्वाचन आयोग पुगेको हो।  

No description available.

टोलीले निर्वाचन आयोगका पदाधिकारीसँग पनि छलफल गरेको छ ।  

No description available.

आयोग पुगेको कांग्रेसको टोली तस्बिरमा हेर्नुहोस्

No description available.
No description available.
No description available.

तस्बिरहरू: प्रदीपराज वन्त

प्रकाशित: १ माघ २०८२ १५:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App