३ फाल्गुन २०८२ आइतबार
image/svg+xml
फोटो फिचर

‘राते काइँला’लाई अन्तिम श्रद्धाञ्जली (तस्बिरमा हेर्नुस्)

वरिष्ठ कलाकार सुनील थापालाई श्रद्धाञ्जली दिइएको छ। आइतबार चलचित्र विकास बोर्डमा राखिएको उनको पार्थिव शरीरमा कलाकर्मी तथा सर्वसाधारणले अन्तिम श्रद्धाञ्जली दिएका हुन्।

थापाको शनिबार थापाथलीस्थित नर्भिक अस्पतालमा ६८ वर्षको उमेरमा निधन भएको थियो। उनका थापाका श्रीमती, एक छोरा र एक छोरी छन्। 

चलचित्रमा खलनायक पात्रलाई पनि अभिनेता सरह चर्चा र सम्मान दिलाउन सफल थापा ‘राते काइँला’ पात्रमार्फत् विशेष रूपमा लोकप्रिय थिए।

प्रकाशित: २५ माघ २०८२ १३:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App