१९ चैत्र २०८१ मंगलबार
image/svg+xml १५:१४ अपराह्न
अन्य

शनिबार रास्वपाको वनभोज, अर्यालदेखि ढकालसम्म सहभागी हुने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को गोरखा-काठमाडौं सम्पर्क विभागले आउँदो शनिबार वनभोज कार्यक्रमको आयोजना गरेको छ।

बाईसधारा पार्कको स्टल नं. २ मा आयोजित कार्यक्रममा उपसभापतिद्वय डोलप्रयाद अर्याल र डा. स्वर्णिम वाग्लेसहित कार्यवाहक महामन्त्री कबिन्द्र बुर्लाकोटी, सहमहामन्त्री सुमना श्रेष्ठ र केन्द्रीय सदस्य हरि ढकाललगायतका नेताहरूको सहभागिता रहने बताइएको छ।

कार्यक्रममा साङ्गीतिक प्रस्तुतिसमेत रहने बताइएको छ। गायक सुमन परियार र रेजिना परियारले साङ्गीतिक प्रस्तुति दिँदैछन्।

प्रकाशित: १५ फाल्गुन २०८१ १९:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App